०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमालेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा देखियो उत्साह र जोश ★   गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी ★   सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते ★   ‘भूपरिवेष्ठित राष्ट्रहरूले पारवहन स्वतन्त्रताका लागि आवाज उठाउनुपर्छ’ ★   सरकारले छिट्टै कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्ने गरी रणनीति ल्याउँछः कृषिमन्त्री अधिकारी ★   नगराइनमा नगरसभा नहुँला शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन् ★   नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन ★   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश ★   आवश्यक प्राविधिक सहायता र स्रोत साधन तुरुन्त परिचालन गरी पानी आपूर्ति सहज गर्न निर्देशन ★   काङ्ग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन ★   मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप ★   प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट ★   राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ ★   कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपप्रधान तथा मन्त्री सिंह ★   प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान ★   नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड ★   राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता ★   लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   उत्कृष्ट करदाता सम्मानित

कर्णाली प्रदेश

हरित कर्णाली अभियानका लागि वृक्षरोपण : मुख्यमन्त्री कँडेल

कर्णाली, असार १४ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरित कर्णाली र दीगो वन व्यवस्थापनका लागि वृक्षरोपण गरिएको बताउनुभएको छ । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आजदेखि सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम ...

कर्णाली प्रदेशसभामा बिहीबार जे देखियो…

फाइल तस्वीरकर्णाली, असार ७ गते । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र ...

काङ्ग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित

फाइल तस्वीरकर्णाली, असार ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकको सुरुमा नेपाली काङ्ग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा ...

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

जुम्ला, असार ५ गते । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९÷८० मा ...

कर्णाली प्रदेश: ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

फाइल तस्वीरसुर्खेत, असार ३ गते । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको ...

कर्णाली सरकारको पुँजीगत खर्च २९ प्रतिशत मात्र

फाइल तस्वीरकर्णाली, असार २ गते । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ । कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकलाई सम्बोधन गर्दै ...

कर्णालीको बजेट चालु आवको भन्दा दुई अर्ब रुपैयाँले कम

फाइल तस्वीरसुर्खेत, असार २ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड ...

कर्णाली प्रदेशः आगामी आवका लागि ३१ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन

फाइल तस्वीरकर्णाली, असार १ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको आजको चौथो अधिवेशनको दशौँ बैठकमा आर्थिक मामिला ...

कर्णाली प्रदेशको बजेट सार्वजनिक, भौतिक पूर्वाधारलाई प्राथमिकता

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी । सुर्खेत, असार १ गते । कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ...

निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ: मुख्यमन्त्री कँडेल

फाइल तस्वीरसुर्खेत, जेठ २९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो । सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उहाँले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै ...