१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

कर्णाली प्रदेश

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ, भदौ १७ गते ।रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन ……….बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको ...

गैरसरकारी विधेयक टेबल नगरेपछि बैठक अवरुद्ध

कर्णाली, भदौ १६ गते । कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले गैरसरकारी विधेयक सभामा टेबल नगरिएको भन्दै बैठक अवरुद्ध गर्नुभएको छ ।कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको ३१औँ बैठकको आकस्मिक समयमा बोल्दै सदस्य शर्माले विधेयक डम्पिङ ...

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

बझाङ, भदौ १६ गते । गाउँका दुःखबाट छुटकारा पाउन सहर पस्नु सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक परिचयका साथ उभिनुएको छ । सहरका महल र सुखसयललाई चटक्क माया मारेर गाउँ फर्किनुभयो । यतिबेला उहाँ कृषिमा ...

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

फाइल तस्वीर जुम्ला, भदौ १५ गते । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले पाँच हजार क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि ...

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ, भदौ १५ गते । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठूलो ...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ, भदौ १४ गते । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर ...

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती

जुम्ला, भदौ १४ गते । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउखेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमूना बगैँचा ...

काङ्ग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने

कर्णाली, भदौ ११ गते । कर्णाली प्रदेशमा नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्यहरुले भोटेकोशी बाढीपीडितलाई रु दुई लाख २५ हजार सहयोग गर्ने भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको नेपाली काङ्ग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको बैठले बाढीपीडितको ...

प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँः मुख्यमन्त्री शाही

कर्णाली, भदौ ९ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरणमा जोड दिने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका कर्णाली प्रदेश अध्यक्षद्वय हस्त पुन ...