०३ चैत २०८२, मङ्गलबार
कर्णाली, चैत ३ गते । सुर्खेतमा गत फागुनमा ७६ वटा सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयले सोमबार सार्वजनिक तथ्याङ्कअनुसार ...
०२ चैत २०८२, सोमबार
सुर्खेत, चैत २ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ...
०२ चैत २०८२, सोमबार
जुम्ला, चैत २ गते । जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र ...
३० फागुन २०८२, शनिबार
कर्णाली, फागुन २९ गते । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२’ लाई स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने ...
२७ फागुन २०८२, बुधबार
सुर्खेत, फागुन २६ गते । प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली काङ्ग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ ।प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली काङ्ग्रेसले एक लाख ...
२५ फागुन २०८२, सोमबार
कर्णाली, फागुन २५ गते । सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली काङ्ग्रेस पहिलो भएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ नेपाली काङ्ग्रेसले २३ हजार ४२३ मत प्राप्त गरी ...
२५ फागुन २०८२, सोमबार
जुम्ला, फागुन २५ गते । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ...
२५ फागुन २०८२, सोमबार
कर्णाली, फागुन २५ गते । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणाम अनुसार नेपाली काङ्ग्रेसले पाँच, नेपाली कम्युनिष्ट ...
२४ फागुन २०८२, आइतबार
मुगु, फागुन २४ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली काङ्ग्रेसका खडकबहादुर शाही निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४ मत प्राप्त गर्नुभयो । शाहीका निकटतम प्रतिष्पर्धी नेकपा ...
२४ फागुन २०८२, आइतबार
जुम्ला, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार ...