२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

प्रदेश

कर्णालीमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुने

फाइल तस्वीरखलङ्गा — जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथनको आयोजना गर्न लागिएको कर्णाली स्पोर्ट क्लबका ...

मिटरब्याजी पीडितका समस्या हल गर्न विशेष अधिकार सम्पन्न शक्तिशाली आयोगको जरुरी छः मुख्यमन्त्री यादव

मुख्यमन्त्री सरोजकुमार यादव, फाइल तस्वीर जनकपुरधाम— मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ...

कर्णालीमा भोलि सार्वजनिक बिदा

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

साङ्केतिक तस्वीरहेटौंडा — मकवानपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ । बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करदिंदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो । फापरबारीबाट हेटौंडातर्फ आउँदै ...

बसाइँसराईंले रितिदै कुश्मीशेराको टुनिबोट गाउँ

कुश्मीशेराको टुनिबोट गाउँ , तस्वीर रासस बलेवा — दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको ...

सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

फाइल तस्वीरभरतपुर — चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैंको नवरात्र सुरु भएदेखि ...

देखिने गरी काम गरौंः मुख्यमन्त्री जम्मकट्टेल

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीर बनेपा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव ...

ताप्लेजुङमा गयो भूकम्प, स्याओ केन्द्रविन्दु

साङ्केतिक तस्वीर काठमाडौं — नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा ...

प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले आगामी बजेटमा कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने ...

सहमति विपरीत हिडेर प्रधानमन्त्री प्रचण्डले एमालेलाई धोका दिनुभयोः एमाले सचिव भट्टराई

मुगुमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव योगेश भट्टराईमुगु — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ष्ट पार्टी एमाले सचिव योगेश भट्टराईले मुगु पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ ...