२९ मङि्सर २०७८, बुधबार
बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका आजदेखि बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो । लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको ...
२९ मङि्सर २०७८, बुधबार
जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद्हरुको अवरोधका बाबजुद पनि प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर शाहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश ...
२९ मङि्सर २०७८, बुधबार
धनगढी – कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा २६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ...
२९ मङि्सर २०७८, बुधबार
धनुषा – प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा ...
२९ मङि्सर २०७८, बुधबार
काठमाडौं – प्रदेश नम्बर २ को प्रदेशसभाको अधिवेशन आज बुधबार बिहान ११ बजेका बस्ने भएको छ । प्रदेश दुईका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौं अधिवेशन बुधबारका लागि आह्वान गर्नुभएको हो । प्रदेशसभा सचिवालयले जनाए ...
२८ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...
२८ मङि्सर २०७८, मङ्गलबार
पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनका लागि बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर ...
२७ मङि्सर २०७८, सोमबार
काठमाडौं — काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाले सडक निर्माण गर्न दिएको ठेक्कामा ठूलो घोटाला भएको छ । उक्त नगरपालिकाको वडा नं. १ र १० मा पर्ने ट्याङ्ग्लाफाँट चाँदनीचोक हुँदै कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्ड बर्सौदेखि भताभुङ र ...
२६ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर ।रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (ए स) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन कसैले चाहँदैमा नभत्किने दावी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित ...
२६ मङि्सर २०७८, आइतबार
म्याग्दी— राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं ...