०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल

प्रदेश

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा ...

दुई नम्बर प्रदेशको अधिवेशनमा कुटाकुट, कार्यकर्ताहरु घाइते

जनकपुरधाम – महाधिवेशन अघि सम्पन्न हुनुपर्ने नेपाली काङ्ग्रेस प्रदेश २ समितिको अधिवेशन अन्तर्गत मतदानको विषयलाई संस्थापन र संस्थापनइतर पक्षबीच झडप भएको छ । जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने ...

बागमती प्रदेशसभाको बैठक आज

मकवानपुर – बागमती प्रदेशसभाको नवौं अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि कार्यसूचीका विषयमा छलफल गर्न साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको ...

पुल भाँच्चिँदा टिपर चालकको मृत्यु

ललितपुर – ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल गएराति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ...

भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते

डोटी – जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट ...

माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्षमा सहयात्री निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्बाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गर्दे सहयात्री निर्वाचित हुनु भएको हो । कुल २ सय ६१ ...

बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाको घर घरमा पुग्यो खानेपानी

बाग्लुङ– बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । – खानेपानीको समस्या भएको उक्त क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको ...

फोन रेकर्डले पत्ता लगायो हत्यारा

धनगढी– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा भएको विभत्स हत्या भएको घटनामा संलग्न व्यक्तिहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । पच्चीस वर्षीय युवक अरुण दासको विभत्स हत्या कसरी र कोबाट भयो भन्ने सम्बन्धमा प्रहरीले ...

आगोमा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा ...

बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

कनकाई – झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा गए राति बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको ...