१७ चैत २०७९, शुक्रबार
मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउने निश्चित प्रायः भएको छ । मुख्यमन्त्री शर्माकै नेतृत्वको सरकारमा रहेको एमालेको आज शुक्रबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा आफ्ना धारणा ...
१७ चैत २०७९, शुक्रबार
मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनेहुनुभएको छ । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठकबाट पुनः विश्वासको मत लिन लागनुभएको हो ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीरपाँचथर — जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा ...
१६ चैत २०७९, बिहिबार
प्रस्तावित बहुउद्देश्यीय रङ्गशालाको तस्वीर जनकपुरधाम — जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन ...
१६ चैत २०७९, बिहिबार
साङ्केतिक तस्वीरबुटवल — सेवाग्राहीबाट घुसलिंदा गर्दा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको ...
१६ चैत २०७९, बिहिबार
दमौली — नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गर्नुभयो । शाखामा स्थापना गरिएको ‘रणबहादुर ...
१६ चैत २०७९, बिहिबार
सल्लाको खोटो सङ्कलन तस्वीरदाङ — दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिएको छ । वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार रुपैयाँ बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन ...
१६ चैत २०७९, बिहिबार
गहुँ खेतीमा रगिन गरिँदै टिकापुर — कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा ...
१६ चैत २०७९, बिहिबार
पर्यटकीयस्थल पटिहानी, फाइल तस्वीरभरतपुर — चितवनको दक्षिण पश्चिम क्षेत्रमा पर्ने पटिहानी यतिबेला स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको थलो बन्दैगएको छ । विश्वकै दुर्लभ मानिने एकसिङ्गे र अन्य जङ्गली वन्यजन्तु हेर्न र घुम्ने ठाउँको रुपमा पटिहानी ...
१५ चैत २०७९, बुधबार
फाइल तस्वीरदोधार चाँदनी — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो । नेपाल ...