२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

प्रदेश

बेलपोखरी डाँडामा जिप दुर्घटना, एकको मृत्यु सात जना घाइते

साङ्केतिक तस्वीरमन्थली — रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा जिप दुर्घटना भएको छ । बा१६च ३८२५ नको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ...

शिक्षा दक्ष जनशक्तिको कारखाना हो, तर शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेनः मुख्यमन्त्री शर्मा

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक ...

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

साङ्केतिक तस्वीरदमौली — तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु ...

कोरोना सङ्क्रमणको जोखिम बढ्दै, परीक्षणविना नेपाल प्रवेशमा रोक

साङ्केतिक तस्वीरबैतडी — कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य ...

आधा दर्जन विद्युत आयोजनाले खोलै सुक्दा जलचर लोप

मोदी खोला जलविद्युत , फाइल तस्वीर पर्वत — मोदी खोलामा पानी सुक्दा त्यहाँका जलचर लोप हुनेअवस्थामा पुगेका छन् । मोदी खोलाबाट आधा दर्जनको सङ्ख्यामा विद्युत उत्पादन गर्दा मोली खोला बगरमा परिणत हुँदा जलचर लोप हुनेअवस्थामा ...

सडकले ल्याएको परिवर्तन मदमडाँडा गाउँ

ढोरपाटन — ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व ...

बेतिनीमा टाटासुमो दुर्घटना हुँदा तीनको मृत्यु, दश घाइते

साङ्केतिक फाइल तस्वीर विदुर – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको टाटासुमो शुक्रबार अपराह्न दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सानोगोल्फुको ओरालोमा सुमो अनियन्त्रित भएर दुर्घटना हो । सो दुर्घटनामा ...

मानव निर्मित भरत ताल आन्तरिक पर्यटक गन्तव्यस्थल बन्दै, दिनानु दिन घुँइचो

भरत तालमा आन्तरिक पर्यटकको घुइचो, तस्वीर रासस सर्लाही— सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा मानव निर्मित भरत ताल पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दैगएको छ । भरत ताल (बागमती माछा पोखरी) मा आन्तरिक पर्यटकको ...

कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका हुन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत ...

कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, एक मतमात्रै विपक्षमा

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार बसेको प्रदेशसभाबाट पुनः विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले विश्वासको मत दिनुभएको छ ...