२३ चैत २०७९, बिहिबार
बैतडी — सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । ...
२३ चैत २०७९, बिहिबार
विराटनगर — मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ...
२३ चैत २०७९, बिहिबार
घोराही — दाङमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका ...
२३ चैत २०७९, बिहिबार
हुलाकी सडकका फाइल तस्वीरमहेन्द्रनगर — तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कार्य छ वर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन् । कञ्चनपुरमा कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको ...
२२ चैत २०७९, बुधबार
फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित उक्त विश्वविद्यालयको निर्माणस्थलको निरीक्षण गर्नुभएको हो । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ ...
२२ चैत २०७९, बुधबार
भादगाउँ — मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो । जात्रामा जिब्रो ...
२१ चैत २०७९, मङ्गलबार
फाइल तस्वरीधनगढी — मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा अन्य विषयमा समझदारी बन्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको हो । ...
२१ चैत २०७९, मङ्गलबार
लोपोन्मुख व्यावसायिक, तस्वीरपाल्पा – उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब ...
२१ चैत २०७९, मङ्गलबार
कास्की — पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका ...
२१ चैत २०७९, मङ्गलबार
मोटर गुड्ने पक्कीपुल, फाइल तस्वीरपर्वत— उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ ...