२९ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरबैतडी — जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप मङ्गलबार राति ...
२८ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरहेटौँडा — बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेश चिट्ठा सम्बन्धमा ...
२८ चैत २०७९, मङ्गलबार
दोधारा चाँदनी — सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने ...
२८ चैत २०७९, मङ्गलबार
वीरगञ्ज रक्सौल मुख्य नाका, फाइल तस्वीरपर्सा — देशकै सबैभन्दा धेरै राजस्व सङ्कलन हुने वीरगञ्ज–रक्सौलको मुख्य नाका चौबीसै घण्टा खुला हुने भएको छ । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ...
२७ चैत २०७९, सोमबार
वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले आफ्नो पार्टी एमाले सरकारबाट बाहिरिएसँगै आज सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय ...
२७ चैत २०७९, सोमबार
फाइल तस्वीरधनगढी — धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने तीनजना घाइते भएका हुन् । सुपप्र ०१००१ ज १४२३ नम्बरको ...
२७ चैत २०७९, सोमबार
म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । ...
२७ चैत २०७९, सोमबार
अक्षते–घोडाबाँधे सडक खण्ड, तस्वीर रासस ढोरपाटन — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्दा पनि यो खण्डको अधिकांश सडकमा अहिलेसम्म कालोपत्रे हुने सकेको छैन । ठेकेदारको चरम लापरवाही, ...
२६ चैत २०७९, आइतबार
राजीनामा पत्र बुझाउँदै एमालेका मन्त्रीहरुकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले) कर्णाली प्रदेश सरकारबाट बहिर्गमन भएको छ । सरकारमा सहभागी तीन जना मन्त्रीहरूले आज आईतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् ।एमालेबाट कर्णाली प्रदेश सरकारमा ...
२६ चैत २०७९, आइतबार
दिक्षान्त समारोहमा धारणा राख्नुहुँदै प्रधानमन्त्री महेन्द्रनगर — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा ...