२७ पुष २०७९, बुधबार
गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले गोरखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ औं गोरखा ...
२७ पुष २०७९, बुधबार
फाइल तस्वीरनवलपरासी – गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – देशका सबै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु भएको छ । गत मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार गठनगर्ने प्रक्रिया अघि बढेको हो ...
२५ पुष २०७९, सोमबार
दमौली — तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् ...
२४ पुष २०७९, आइतबार
फाइल तस्वीर कास्की — पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ गतेदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर–२४ मा पर्ने ...
२४ पुष २०७९, आइतबार
गण्डकी —पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी हुनुहुन्छ । घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको दृश्यले उत्साहित उहाँ विगतमा मुस्किलले २० मुरी धान फल्ने क्षेत्रमा उत्पादित सुन्तला बेचेरै यस वर्ष ११ ...
२२ पुष २०७९, शुक्रबार
ढोरपाटन – बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना ...
२१ पुष २०७९, बिहिबार
फाइल तस्वीर पोखरा — गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरुलाई आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी ...
२१ पुष २०७९, बिहिबार
वालिङ — स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिनुभएको छ । विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै ...