११ माघ २०७९, बुधबार
तनहुँ — गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेशको मन्त्रिपरिषद्मा पठाउने भएको छ । हिजो सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद् जुग्जालीलाई सरकारको मन्त्री बनाउने निर्णय गर्नेको ...
१० माघ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर दमौली – तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले सर्तपालन नगरेको भन्दै थापाले उनीहरूलाई कुटपिट ...
०९ माघ २०७९, सोमबार
फाइल तस्वीरम्याग्दी — म्याग्दीको मङ्गला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थाइबाङबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिपमा सवार ...
०९ माघ २०७९, सोमबार
फाइल तस्वीरकास्की — नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सङ्घका कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज सोमबार बसेको बैठकले पौडेलको स्मृतिमा १० लाख ...
०८ माघ २०७९, आइतबार
फाइल तस्वीरबागलुङ – जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय १८औँ शताब्दीको मन्दिर प्रचार–प्रसार अभावमा ओझेलमा ...
०५ माघ २०७९, बिहिबार
बेनी — बेनी बजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त ...
०३ माघ २०७९, मङ्गलबार
तनहुँ — तनहुँ जिल्ला अदालतले बालिका बलात्कार आरोप लागेका पल शाहलाई सफाई दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ ...
०३ माघ २०७९, मङ्गलबार
गण्डकी — आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशको प्रदेशसभाको उपसभामुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद् विनाकुमारी थापा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी थापाले ३२ मत ल्याएर विजयी हुनुभएको हो । ...