०२ माघ २०७९, सोमबार
पोखरा — गण्डकी प्रदेश सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली काङ्ग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी रहेको छ । सभामुखमा भने नेकपा ...
०२ माघ २०७९, सोमबार
दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीर ऋृषि बाग्लुङ — परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षाैंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका ...
०२ माघ २०७९, सोमबार
गण्डकी — पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीर पोखरा — गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का सांसद् कृष्ण धिताल र नेपाली काङ्ग्रेसी सांसद् सरस्वती अर्यालले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको प्रदेशसभाको प्रमुखको निर्वाचन आज शनिबार हुने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएको छ । ं गोरखा निर्वाचन क्षेत्र नम्बर ...
२९ पुष २०७९, शुक्रबार
कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अपराह्न १ बजे ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद् कृष्ण धितालले पाउने हुनुभएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएपछि माओवादी केन्द्रको तर्फबाट धिताल सभामुख बन्न लाग्नु ...
२८ पुष २०७९, बिहिबार
फाइल तस्वीरबागलुङ — बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुग्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन । सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ...
२७ पुष २०७९, बुधबार
तस्वीर राससनवलपरासी — यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको ...