२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’ ★   ‘आवश्यकताअनुसारको विकास प्रदेश सरकारको दायित्व’ ★   अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता ★   रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी ★   काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने ★   सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ ★   मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित ★   क्रेमलिनद्वारा विमान दुर्घटनाको जिम्मेवारी लिन अस्वीकार ★   तिब्बतमा भूकम्पपछि एकहजार २ सय ११ परकम्पन ★   सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह ★   सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः सभापति लामिछानेसहित सात जना प्रतिवादीसँग धरौटी माग ★   ‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरे कारबाही’ ★   ढुक्क भएर लगानी गर्न उद्योग मन्त्री भण्डारीको आग्रह ★   विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण ★   श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट ★   एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान ★   रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश ★   मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा ★   प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ★   माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

गण्डकी प्रदेश

म्याग्देमा दश शय्याको अस्पताल तीव्रगतिमा अगाडि बढ्दै

तनहुँ — तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि ...

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासीमा खुशियाली

कास्की — पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभएको छ । विमानस्थल ...

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

पोखरा — पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने, प्रधानमन्त्री प्रचण्डद्वारा औपचारिक उद्घाटन

कास्की – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाने हुनुभएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा जान लाग्नुभएको हो ।प्रधानमन्त्री आज बिहान ११.०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको ...

‘सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं’

गण्डकी – पवित्र शान्त पोखरा सधैँभरि हरा भराअनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थितिअनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ ...

पत्रकारका लागि अक्षयकोष स्थापना

फाइल तस्वीरतनहुँ — पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गर्नुभएको छ । स्व. भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उहाँको स्मृति दिवसका ...

गण्डकीका नवनिर्वाचित ५९ सांसदले लिए पद तथा गोपनीयताको शपथ

कास्की – गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । पोखरा नदीपुरस्थित प्रदेशसभामा ५९ जना सांसदले बिहीबार शपथ लिएका हुन् । तीन जना सांसदले आफ्नो जातीय भाषामा शपथ लिएको संसद सचिवालयले जनाएको ...

गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ

गण्डकी — गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्ररदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो । बस्याल पर्वतको प्रदेशसभा९ख० बाट ...

ज्येष्ठ नागरिक दिवसका अवसरमा एक सय चार वर्षीय दाहाल नगर पिता घोषणासहित सम्मानित

पोखरा — दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि ...

भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

फाइल तस्वीर कास्की — पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् ...