२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारी मुद्दा प्रकरणः सरकारी वकिलको जवाफी बहस पछि आजै आदेश आउन सक्ने ★   डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो ★   काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन ★   सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै ★   जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा ★   सर्वोच्चमा विचाराधीन मुद्दा र फर्स्योटबीच ठूलो दूरी, फर्स्योट हुन बाँकी मुद्दा झन्डै २७ हजार ★   दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा ★   चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र ★   रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद—विक्री दर ★   बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध ★   ‘सुक्खा हिउँद र सन्निकट सङ्कट’ ★   सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन ★   मेटाप्न्यूमो भाइरस नयाँ नभई साधारण भाइरस होः स्वास्थ्य मन्त्रालय ★   रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा नासिने सम्भावना ★   प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि ★   ‘परराष्ट्रमन्त्री देउवाद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह ★   अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल

गण्डकी प्रदेश

निर्माणाधिन अस्पतालको छतबाट खसेर एक मजदुरको मृत्यु

साङ्केतिक तस्वीर स्याङ्जा — स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका ४ सर्केटारीमा एक जना मजदुरको मृत्यु भएको छ । त्यहाँ निर्माण भैरहेको अस्पतालमा काम गर्ने मजदुर ४८ वर्षीय लालबहादुर कुमालको दुई तलामाथिबाट खसेर मृत्यु भएको स्याङ्जा जिल्ला ...

घरायसी विवादमा ढुङ्गा प्रहार गर्दा श्रीमानको मृत्यु

प्रतिकात्मक तस्वीरपोखरा – तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ...

‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’ : प्रचण्ड

कास्की – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सङ्केत गर्नुभएको छ । आज बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै ...

विद्यालयमा एक्ला विद्यार्थी, एक्ली शिक्षिका

फाइल तस्वीर ।कुश्मा – वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ ...

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छः वरिष्ठ नेता पौडेल

डुम्रे – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उहाँले सत्तारुढ ...

स्याङ्जा–२ (१) मा काङ्ग्रेसका उम्मेदवार अर्याल विजयी

स्याङ्जा – स्याङ्जा क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन् । ...

स्याङ्जा– २ मा मतगणना जारी, काङ्ग्रेसका धनराजले उछिने एमालेकी पद्मालाई

फाइल तस्वीरस्याङ्जा – प्रतिनिधिसभा सदस्यको लागि ११ दिन अघि भएको निर्वाचनअन्तर्गत स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२ को मतगणना पुनः सुरुभएको छ । व्यापक धाँधली भएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले पुनः मतदान ...

स्याङ्जा २ मा मत गणना सुरु, एमाले उम्मेदवारको सुरुवाती अग्रता

फाइल तस्वीर । स्याङ्जा – मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना १० दिनपछि सुरु भएको छ । पुनः मतदान गर्ने नगर्ने विषयमा विवाद भैरहँदा निर्वाचन आयोगले मत गणना ...

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो

फाइल तस्वीर दमौली– तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली काङ्ग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी काङ्ग्रेसले अग्रता लिएको हो । तनहुँ–१ र २ तर्फ काङ्ग्रेसले ४२ हजार तीन सय ...

कास्की–१ मा एमालेका उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित

पोखरा – कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् । एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् । उनका ...