०६ मङि्सर २०७९, मङ्गलबार
पोखरा – पछिल्लो मतपरिणाम अनुसार कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्दै चार हजार आठ सय ५१ मतसहित अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले ...
०६ मङि्सर २०७९, मङ्गलबार
गोरखा – गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका राजेन्द्र बजगाईंले सुरूवाती अग्रता लिएका छन् । आज बिहानदेखि सुरू गरिएको गोरखा १ को मतगणना जारी छ । प्राप्त जानकारी अनुसार एक हजार ...
०६ मङि्सर २०७९, मङ्गलबार
कास्की – म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एक प्रतिनिधिसभा ...
०६ मङि्सर २०७९, मङ्गलबार
गोरखा – गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन हजार ४०८ मतान्तरले अगाडि छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा ...
०५ मङि्सर २०७९, सोमबार
काठमाडौं – पछिल्लो मतपरिणामअनुसारनेपाली काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिँदा एक ठाउँमा विजय हासिल गरेको छ । मुस्ताङमा जित हात पारेको काङ्ग्रेसले बाँकी क्षेत्रमा अग्रता बढाएको हो ...
०५ मङि्सर २०७९, सोमबार
मुस्ताङ – नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । नेपाली काङ्ग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् । नेपाली काङ्ग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिएका ...
०४ मङि्सर २०७९, आइतबार
तस्वीर रासस मनाङ– आज बिहानबाट सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा मनाङ जिल्लामा दिउँसो बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत ...
२९ कार्तिक २०७९, मङ्गलबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर उक्त मन्त्रालय आफैँले हेर्ने गरी राख्दै ...
२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर लमजुङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई २० वर्षसम्म लगिने बताएका छन् । मङ्सिर ४ गते हुने संसदीय निर्वाचनका क्रममा लमजुुङको राइनासमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो दावी ...
२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला ...