२१ पुष २०८२, सोमबार
काठमाडौँ, पुस २१ गते । काठमाडौँसहित देशभरको तापक्रम घटेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ...
२० पुष २०८२, आइतबार
काठमाडौँ, पुस २० गते। जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा ...
२० पुष २०८२, आइतबार
फाइल तस्वीरकाठमाडौँ, पुस २० गते । आज देशभरको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज आइतबार पश्चिमी वायुको प्रभावले देशको पहाडी तथा हिमाली भूभागमा ...
२० पुष २०८२, आइतबार
काठमाडौँ, पुस २० गते । आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली ...
१९ पुष २०८२, शनिबार
काठमाडौँ, पुस १९ गते। जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता ...
१८ पुष २०८२, शुक्रबार
काठमाडौँ, पुस १८ गते । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले ...
१७ पुष २०८२, बिहिबार
काठमाडौँ, पुस १७ गते । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले ...
१६ पुष २०८२, बुधबार
कञ्चनपुर, पुस १६ गते। तराई क्षेत्रमा बढेको अत्याधिक शीतलहर र कठ्याङ्ग्रिँदो चिसोले कृष्णपुर नगरपालिका–२, गुन्यालफाँटास्थित वादी बस्तीको जनजीवन निकै कष्टकर बनेको छ । चरम आर्थिक अभाव र न्यून स्रोत–साधनका बीच गुजारा गरिरहेका यहाँका ६४ घरधुरीका ...
१६ पुष २०८२, बुधबार
काठमाडौँ, पुस १६ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी ...
१५ पुष २०८२, मङ्गलबार
महोत्तरी, पुस १५ गते। दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरुमा दाउराका मुढा वितरण थालेको छ । नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट बच्न राहतका ...