०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह ★   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका क्रियाकलापको अनुगमन

पर्यटन

गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए

फाइल तस्वीरकञ्चनपुर, साउन १५ गते । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै ...

आय आर्जन बढाउन सामुमदायिक वनभित्र उद्यान निर्माण

गण्डकी, साउन १४ गते । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्फ उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । ...

बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे

फाइल तस्वीरबर्दिया, साउन ४ गते । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको ...

तीस हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

फाइल तस्वीरम्याग्दी, साउन ४ गते । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको पाँच ...

पर्यटकको आकर्षणको केन्द्र बन्दै दियालो बङ्गला

फाइल तस्वीरचितवन, साउन ३ गते । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ ...

पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी निर्वाचित

तस्वीरमा नवनिर्वाचित अध्यक्ष ध्रुव अधिकारी । काठमाडौँ, साउन १ गते । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना ...

मध्यवर्ती सामुदायिक वनमा बाह्रैमहिना पर्यटकीय गतिविधि

चितवन, असार १७ गते । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द भएपनि पर्यटकीय गतिविधि बन्द भएको छैन । बर्षातका बेला निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द गरिए पनि जीप सफारी बाहेकका सबै गतिविधि सञ्चालनमै छन् । ...

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

फाइल तस्वीरजुम्ला, असार १४ गते । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र ...

चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना

फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले ...

पर्यटकको रोजाइमा लामडाँडा

फाइल तस्वीरस्याङ्जा, जेठ २४ गते । पछिल्लो समय ‘लामडाँडा’ आन्तरिक तथा बाह्य पाहुनाहरूको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ मा अवस्थित लामडाँडा गाउँमा ‘लामडाँडा सामुदायिक घरबास’ सञ्चालनमा आएसँगै पाहुनाहरूको रोजाइमा पर्न थालेको हो ...