२४ भदौ २०८१, सोमबार
तस्वीरमा घलेगाउँ र पृष्ठभुमिका सुन्दर, मनोरम प्राकृतिक दृश्य ।बेसिशहर, भदौ २४ गते । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक ...
२३ भदौ २०८१, आइतबार
तस्वीरमा प्रकृतिको मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान गलेखामकोटदमौली, भदौ २३ गते । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा ...
२२ भदौ २०८१, शनिबार
तस्वीरमा दुर्लभ वन्यजन्तुम्याग्दी, भदौ २२ गते । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, ...
२० भदौ २०८१, बिहिबार
तस्वीरमा ऋृखार मन्दिरसहितको आकर्षक दृश्य ।बेनी, भदौ २० गते । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २० गते । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २० गते । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ ...
१९ भदौ २०८१, बुधबार
भम्केनी धाममा निर्माण गरिएको नेपाल आमा’को मूर्ति ।दोधारा चाँदनी, भदौ १९ गते । जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान ...
१८ भदौ २०८१, मङ्गलबार
म्याग्दी, भदौ १८ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ...
१८ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरबेशिसहर, भदौ १८ गते । एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् । गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ ...
१५ भदौ २०८१, शनिबार
तस्वीरमा पुनहिल र पृष्ठभूमिमा सेता हिमालको लामो लर्कनम्याग्दी, भदौ १५ गते । निलो आकाश, पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज ...