०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

पर्यटन

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

दमौली, भदौ १५ गते । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । ...

धार्मिक पर्यटन मार्गको योजना अलपत्र

अलपत्र अवस्थामा रहेको धार्मिक पर्यटन मार्ग । राँझा, भदौ १४ गते । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन ...

हिले–जलजले पर्यटकीय ताल निर्माण अन्तिम चरणमा

काभ्रेपलाञ्चोक, भदौ ११ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रमा ‘पर्यटकीय ताल’ निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको ...

पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

ढोरपाटन, भदौ ९ गते । अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका ...

ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

धुलिखेल, भदौ ५ गते । यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय ...

सूर्यकुण्ड संरक्षणमा सरकार सक्रिय

फाइल तस्वीर बराहक्षेत्रसुनसरी भदौ ५ गते । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको ...

पर्यटकको रोजाइमा इलाम

फिक्कल, साउन २८ गते । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव ...

जिल्लामा पर्यटकहरुको आगमन बढेसँगै होटल व्यवसायमा लगानी बृद्धि

फाइल तस्वीरबागलुङ, साउन २७ गते । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाउनुभएको छ । उहाँले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ ...

पर्यटकलाई लोभ्याउँदै नानापुर

फाइल तस्वीरबाँके, साउन २५ गते । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ । ...

मनै लोभ्याउने गाईखुरे झरना

लमजुङ, साउन २३ गते । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । अस्सी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन ...