०१ जेठ २०८१, मङ्गलबार
गण्डकी, जेठ १ गते । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जङ्गलै जङ्गलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकाले यसलाई हेल्मेट डाँडाका रुपमा ...
०१ जेठ २०८१, मङ्गलबार
गण्डकी, जेठ १ गते । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीको अन्नपूर्ण गाउँपालिका–५ झोवाङको शीतल गुफा उजागर हुने क्रममा रहेको छ । स्थानीय बासिन्दाको अथक प्रयासबाट यतिखेर गुफा पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो ...
३० बैशाख २०८१, आइतबार
धरान, वैशाख ३० गते । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक केन्द्रका रुपमा लिइन्थ्यो । ...
३० बैशाख २०८१, आइतबार
गण्डकी, वैशाख ३० गते । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा ...
२८ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताउनुभएको छ । बोर्डका अध्यक्षसमेत रहनुभएका सचिव पाण्डेयले बोर्डलाई चलायमान बनाउन ...
२५ बैशाख २०८१, मङ्गलबार
काठमाडौँ, वैशाख २५ गते । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष ...
१७ बैशाख २०८१, सोमबार
काठमाडौँ, वैशाख १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उहाँले विदेशी पर्यटकको ...
१७ बैशाख २०८१, सोमबार
धादिङ, वैशाख १७ गते । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ । सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको ...
१४ बैशाख २०८१, शुक्रबार
चितवन, वैशाख १४ गते । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने ...
१३ बैशाख २०८१, बिहिबार
औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा पर्यटन क्षेत्रले आशातित विकास हुने अवसर पाएको छैन । वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारेहोटल पनि सञ्चालनमा रहेका छन् । एकातर्फ व्यापारिक तथा ...