०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली ★   गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक ★   ‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’ ★   सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रधानमन्त्री ओली ★   सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा ★   न्युयोर्कमा मिथिला हेरिटेज कार्यशाला ★   कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने ★   किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी ★   सात हजार हजार डलर चोर्दा गुम्यो ८४ हजार डलरको पेन्सन ★   हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार ★   जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत ★   रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन् ★   पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ★   संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

पर्यटन

सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्र

भोजपुर, कात्तिक ११ गते । सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रुपमा लिइने यो क्षेत्रमा पर्यटकको अवागमन ...

‘लुकेको हिरा’का रुपमा परिचित ‘गुरिल्ला ट्रेक’ पर्यटकीय याममा पनि सुनसान

गण्डकी, कात्तिक ११ गते। चाडपर्वको समयसुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार ...

बजेट अभावमा धार्मिक पर्यटन प्रवर्द्धन योजना अलपत्र

राँझा, कात्तिक ११ गते। धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीय स्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा ...

असोज महिनामा मात्रै नौ हजार पर्यटक पुगे सगरमाथा क्षेत्रमा

तस्वीरमा सगरमाथा क्षेत्रमा पुगेका पर्यटक ।सोलुखुम्बु, कात्तिक १० गते । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झण्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका ...

बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकहरु जातीय पोशाकमा सजिएर कौरामा रमाए

तस्वीरमा जातीय पोशाकमा सजिएका विदेशी पर्यटकहरु ।तनहुँ, कात्तिक १० गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोशाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न ...

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

प्रतिकात्मक तस्वीरम्याग्दी, कात्तिक ९ गते । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको ...

पर्यटकीय स्थल गाजा दह र सिद्ध बराहको पूर्वाधार बनाउन महायज्ञ

गलकोट, कात्तिक ९ गते। प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको यहाँकोे पर्यटकीय स्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् । सरकारी स्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ ...

मुस्ताङको पर्यटकीय स्थल मुक्तिनाथमा दैनिक चार हजार पर्यटक

म्याग्दी, कात्तिक ८ गते। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो । ...

घुमघामका लागि अनुकुल ढोरपाटन शिकार आरक्ष आन्तरिक पर्यटकको रोजाइमा

म्याग्दी, कात्तिक ८ गते। पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । घुमघामका लागि अनुकुल शरदयाममा दसै, तिहार, छठ लगायत चाडपर्वको लामो बिदा पारेर शिक्षक, ...

पोखराको पर्यटकीय मौसम सुरु, होटलमा पाहुना नआउँदा व्यवसायी चिन्तित

पोखराको पर्यटकीय मौसमको तस्वीरकाश्की, कात्तिक ७ गते । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम ...