२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

पर्यटन

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी — तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । ...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बेनी — म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र ...

पनौती आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने

फाइल तस्वीरकाभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको पनौतीमा घुम्न आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने भएका छन् । यहाँको महत्त्व, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पक्षलाई चिनाउनका लागि पर्यटकलाई सहयोग गर्ने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न पनौती पर्यटन विकास ...

सूर्योदय हेर्ने पर्यटकले खचाखच मानहुँकोटका होटल

तनहुँ — सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहँुकोटका होटल खचाखच भएकाछन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ । ...

कमलदहलाई पर्यटकीय क्षेत्र बनाइने

फाइल तस्वीरसिरहा — मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक एवं ऐतिहासिक कमलदहलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ...

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब असी हजार पर्यटकले गरे भ्रमण

म्याग्दी — पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार ...

धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला

फाइल तस्वीरगोरखा— धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी (ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना ...

पुरानै लयतिर पर्यटन

फाइल तस्वीरगण्डकी— “यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भन्नुभयो, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै कोभिडअघिकै स्थितिमा हामी पुग्छौँ ।” कोभिड–१९ महामारीताका ...

घाटधाममा गण्डकी परिक्रमा महोत्सव सफल बनाइने

फाइल तस्वीरदमौली — देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न आयोजित ...

पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु

फाइल तस्वीरकाभ्रेपलाञ्चोक— काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको ...