०७ मङि्सर २०८२, शनिबार
तनहुँ, मङ्सिर ६ गते । पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर ...
०६ मङि्सर २०८२, शुक्रबार
तनहुँ, मङ्सिर ५ गते । जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक ...
०६ मङि्सर २०८२, शुक्रबार
म्याग्दी, मङ्सिर ५ गते । घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ ...
०४ मङि्सर २०८२, बुधबार
काठमाडौँ, मङ्सिर ३ गते । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न माग गरेको छ । ...
०४ मङि्सर २०८२, बुधबार
म्याग्दी, मङ्सिर ३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवत जावतमा समस्या भएको छ । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको उक्त पदमार्गको ...
०४ मङि्सर २०८२, बुधबार
मुस्ताङ, मङ्सिर ३ गते । नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । ...
०३ मङि्सर २०८२, मङ्गलबार
ताप्लेजुङ, मङ्सिर २ गचे । जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको ...
०१ मङि्सर २०८२, आइतबार
ललितपुर, कात्तिक ३० गते । समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा रहेको फूलबारी डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिन्छ । कोञ्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्छ । नगरकोटभन्दा धेरै ...
२८ कार्तिक २०८२, बिहिबार
गण्डकी, कात्तिक २७ गते । पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल ...
२३ कार्तिक २०८२, शनिबार
म्याग्दी, कात्तिक २१ गते । अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । यही कात्तिक ...