०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

खेलकुद

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

काठमाडौं – एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ...

बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सेनेगलले बुर्किनालाई ३–१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रिशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै ...

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

काठमाडौं – नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली ...

नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं – नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा आज मङ्गलबार पनि घरेलु टिमले जित हासिल गरेको छ । शनिबारको खेलमा १–० ले विजयी बनेको नेपाली टोलीले मङ्गलबारको खेलमा पनि १–० कै जित हासिल गरेको हो । ...

नेपाल र मरिससबीच आज दोस्रो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदै

फाइल तस्वीरकाठमाडौं – नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच आज अपरान्ह दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज मङ्गलबार अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । शनिबार भएको यी ...

नेपाल र मरिससबीच पहिलो मैत्रीपूर्ण खेल आज हुँदै

काठमाडौं – नेपालले आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ...

एसियाली समूहबाट इरान विश्वकपका लागि छनोट

काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकप –२०२२ का लागि इरान छनोट भएको छ । इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकलाई १(० गोलले ...

आहारारा गोल्डकपः पुलिसलाई पाखा लगाएर मनाङ पुग्यो सेमिफाइनलमा

कास्की – पोखरामा जारी आहारारा गोल्डकप अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा मनाङ् मस्र्याङ्दी क्लबले बाजि मारेको छ । आजको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै आहारारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रङ्गशालामा ...

नेपालले चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने

फाइल तस्वीरकाठमाडौं – नेपालले आगामी महिनामा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अघि चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले जनाए अनुसार चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने चार ...

आहारारा गोल्पकपमा एपीएफले पाखा लगायो आयोजक सहारालाई

कास्की – पोखरामा आयोजित आहारारा गोल्पकप फुटबलको उद्घाटन खेलमा विभागीय टिम एपीएफले आयोजक सहारा क्लबलाई पराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २–० को सहज जित निकाल्दै सहारालाई पाखा लगाएको हो । यो जितसँगै विभागीय ...