१४ माघ २०७९, शनिबार
काठमाडौं — आर्सनललाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । इतिहाद स्टेडियममा गए राती भएको खेलमा आर्सनललाई १– ० गोल अन्तरमा हराउँदै सिटीले अघिल्लो चरणको यात्रा तय गरेको ...
१२ माघ २०७९, बिहिबार
पत्रकार सम्मेलनमा बोल्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दकाठमाडौं – बलात्कारको आरोप खेपेर धरौटीमा रिहा भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई खेलमा फर्काउने प्रयास भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज बिहीबार ...
१२ माघ २०७९, बिहिबार
बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता सुरू भएको छ । दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । शहीद दिवसको पूर्वसन्ध्यामा नगरपालिकाले महिला ...
११ माघ २०७९, बुधबार
काठमाडौं — नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् ।थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – स्पट फिक्सिङको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले स्पट फिक्सिङ गरेको अनुसन्धानबाट पत्ता लागेको छ । नेपाल टी–२० लिगको दुई खेलका दुई वटा ओभरमा क्रिकेटर आलमले स्पट फिक्सिङ ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोलको अन्तरले ...
०९ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जना नेपाली क्रिकेट खेलाडीलाई पक्राउ गरेको छ । राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ ...
०७ माघ २०७९, शनिबार
सुनसरी — सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेल मैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित ...
०६ माघ २०७९, शुक्रबार
फाइल तस्वीरसाउदी अरेबियाको रियादस्थित किङ फाद स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा स्टार खेलाडीले भरिएको पिएसजीले सङ्र्घषपूण जीत निकालेको छ । पिएसजीले साउदी अरेबियाको रियाद अल–स्टार्स ११ लाई हराएको हो । विश्व फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी मानिने अर्जेन्टिनी ...
२७ पुष २०७९, बुधबार
काठमाडौं — नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो । फाइनलमा लुम्बिनीले ...