२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

इटहरी गोल्डकपः युवा समाज मोरङलाई उपाधि

सुनसरी, वैशाख ८ गते । सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १(० गोलअन्तरले पराजित ...

नेपाल र युएईबीचको खेल वर्षाले अवरुद्ध

काठमाडौँ, वैशाख ७ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भइरहेको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खला वर्षाका कारण अवरुद्ध भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित भएको हो । टस ...

युएई विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ, वैशाख ७ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने दुई खेलमध्ये टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा ...

इलाम गोल्डकपः रोलिङ धुलाबारी सेमिफाइनलमा

इलाम, वैशाख ६ गते । इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले ...

नेपालगञ्ज रङ्गशालामा दर्शक हराउँदै गएका बेला खजुरा क्षेत्रमा फुटबलको आकर्षण बढ्दै

बाँके, वैशाख ६ गते । पछिल्लो समय नेपालगञ्ज रङ्गशालामा दर्शक हराउँदै गएका बेला बाँकेको खजुरा क्षेत्रमा भने फुटबल खेलप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । खजुरा क्षेत्रमा आयोजना हुने सानादेखि ठूला सबै फुटबल प्रतियोगितामा स्थानीय ...

खुकुरी टी–२० क्रिकेट प्रतियोगिताः वैशाख ८ गतेदेखि भैरहवामा सञ्चालन हुँदै

रुपन्देही, वैशाख ६ गते । रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी–२० कप क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ । आज ...

इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

सुनसरी, वैशााख ६ गते । प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन ...

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा

नेपालगञ्ज, वैशाख ५ गते । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न निकै प्रतिष्पर्धात्मक अन्तिम सेमिफाइनल खेलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन ...

कान्तिपुर हाफ म्याराथनको उपाधि राजन र सन्तोषीलाई

काठमाडौँ, वैशाख ५ गते । त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा आज यहाँ भएको २१ दशमलव एक किलोमिटरको हाफ ...

छैटाैँ कटारी गोल्डकपः आज उपाधिका लागि झापा र नाइजेरियाबीच प्रतिस्पर्धा हुँदै

उदयपुर, वैशाख ५ गते । जिल्लाको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’ अन्तर्गत आज पाहुना टोली नाइजेरिया क्लब, जष्ट जोन र चात्यासा फुटबल क्लब, झापाबीच प्रतिस्पर्धा हुँदैछ । बिहीबार सम्पन्न ...