२१ पुष २०८२, सोमबार
लमजुङ, पुस २१ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताउनुभएको छ । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आजदेखि बेँसीसहर नगरपालिका वडा नं ७ सहजीमा आयोजित ३३ ...
२१ पुष २०८२, सोमबार
पथरी, पुस २१ गते। डाँगीहाट फुटवल क्लब भाउन्नेले बेलबारी ११ मा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको उपाधि चुमेको छ । डाँगीहाट फुटबल क्लब भाउन्ने आज भएको फाइनल खेलमा तालतलया ब्वाईज फुटबल क्लब इटहरीलाई ...
२० पुष २०८२, आइतबार
काठमाडौँ, पुस २० गते। चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण, सात रजत र १५ कांस्यसहित २६ पदक जितेका छन् । गेरोगी, पुम्से र ...
२० पुष २०८२, आइतबार
म्याग्दी, पुस २० गते। जिल्ला सदरमुकाम बेनीमा सुविधायुक्त र आधुनिक भलिबल कभर्डहल निर्माणका लागि जग्गा खरिद गर्न शनिबारदेखि सहयोग सङ्कलन अभियान सुरु भएको छ । जिल्ला भलिबल सङ्घले दुई रोपनी आठ आना जग्गा खरिदका लागि ...
१९ पुष २०८२, शनिबार
काठमाडौँ, पुस १९ गते । काठमाडौँमा जारी एनभीए महिला भलिबलको उपाधी टपटप न्यु डायमण्ड युथ स्पोर्टस् क्लबले जितेको छ । आज शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको अन्तिम प्रतिस्पर्धामा डायमण्डले विभागिय टोली नेपाल पुलिस ...
१९ पुष २०८२, शनिबार
काठमाडौँ, पुस १९ गते। नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता ...
१६ पुष २०८२, बुधबार
काठमाडौँ, पुस १६ गते । सार्क मुलुकका खेलाडी सहभागी १७औँ अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल दोस्रो भएको छ । यसअघिको प्रतियोगितामा सबैभन्दा बढी पदक जितेको नेपालले यसपटक १८ स्वर्ण, सात कास्य र दुई रजतसहित २७ ...
१४ पुष २०८२, सोमबार
म्याग्दी, पुस १४ गते। अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवालद्वारा ...
१२ पुष २०८२, शनिबार
काभ्रेपलाञ्चोक, पुस ११ गते । न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक ‘जिल्लाव्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता–२०८२’ आजदेखि सुरु भएको छ । प्रतियोगितामा ४१ वर्ष माथिका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । ...
११ पुष २०८२, शुक्रबार
काठमाडौँ, ११ पुसः राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । ...