११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

खेलकुद

टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ, माघ २५ गते । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको ...

साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतलाई

कास्की, माघ २४ गते । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को फराकिलो ...

देश जोड्दै क्रिकेट

धर्मेन्द्र झा काठमाडौँ, माघ २४ गते । सन्दर्भ, टि टवेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको तेस्रो पटकको सहभागिता । निश्चय पनि नेपाल र नेपालीका लागि यो सन्दर्भ ठूलो उपलब्धि र महत्वको कुरा हो । भारत र ...

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौँ, माघ २४ गते। यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गर्नुभयो ...

विश्वकप क्रिकेटमा सुखद् यात्राको अपेक्षा

राजु सिलवाल काठमाडौँ, माघ २४ गते । बहुप्रतिक्षित इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टि–ट्वान्टी विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । नेपालको ऐतिहासिक प्रवेश टेष्ट खेल्ने मुलुक पराजित ...

प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता सम्पन्न

काठमाडौँ, माघ २४ गते । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन ...

भानुमा बहुउद्देश्सीय कभर्डहल र रङ्गशाला निर्माण सुरु

तनहुँ, माघ २३ गते। तनहुँ जिल्लाको भानु नगरपालिका–९ स्थित काउरेटारमा ४० रोपनी क्षेत्रफलमा बहुउद्देश्सीय कभर्डहल र रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । ...

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ, माघ २२ गते । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । १८औँ ...

साफ महिला च्याम्पियनसिपः नेपालले आज भुटानको सामना गर्ने

कास्की, माघ १९ गते । साफ महिला च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आज घरेलु टिम नेपालले भुटानको सामना गर्दैछ । गण्डकी प्रदेशको पोखरास्थित पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा यी दुई टिमबीच आज सोमबार प्रतिस्पर्धा हुन लागेको हो ।पोखरामा ...

महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न

कीर्तिपुर, माघ १८ गते। आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न भएको छ । आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सुपर सिक्स चरणको अन्तिम खेलमा स्कटल्यान्डले संयुक्त राज्य अमेरिकालाई ४१ रनले पराजित गरेसँगै प्रतियोगिता ...