१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

खेलकुद

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ, असोज १४ गते । बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ । गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ । यस्तै, ...

एसियाली खेलकुदः नेपाली धावक पालद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, असोज १४ गते । जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको पुरुषतर्फको दौडमा नेपाली धावकले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा मुकेशबहादुर पालले १४ मिनेट ०३ ...

एसियाली खेलकुदः क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ, असोज १३ गते । जापानमा जारी बीऔँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको ...

एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ, असोज १२ गते । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा ...

एसियाली खेलकुद क्रिकेटः क्वार्टरफाइनलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, असोज १० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बीसौँ संस्करणको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले ...

बीसौँ एसियाली खेलकुदः पुरुष क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पाँच विकेटले पराजित

काठमाडौँ, असोज ९ गते । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा आज ...

बीसौँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाललाई कास्य पदक

काठमाडौँ, असोज ९ गते । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएसँगै ...

एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

काठमाडौँ, असोज ८ गते । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ...

एसियाली खेलकुद प्रतियोगिताः टेबलटेनिसमा नेपालका खेलाडी पराजित

काठमाडौँ, असोज ८ गते । जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको पुरुष एकल विधामा नेपालका खेलाडीद्वय रुबिन महर्जन र संयोग कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् । ...

२०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल चाइनिज ताइपेइसँग पराजित

काठमाडौँ, असोज ७ गते । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला कबड्डीमा नेपाल दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपालले चाइनिज ताइपेइसँग हार बेहोर्नुपरेको हो । जापानको तोकाइ सिटिजन जिम्नेसियममा ...