१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खेलकुद

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली सोमबार भारत प्रस्थान गर्ने

फाइल तस्वीरकाठमाडौं — मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ...

हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

जनकपुरधाम — धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले ...

प्रधानसेनापति खुल्ला म्याराथन दौडमा धावक रोकायले मारे बाजी

धावक राजन रोकाय, तस्वीर काठमाडौं — महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६० औं वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम हुनुभएको ...

बेस्ट अवार्डका लागि फिफाद्वारा अन्तिम नाम सार्वजनिक

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ‘फिफा बेस्ट अवार्ड’का लागि विभिन्न विधाबाट अन्तिम तीन/तीन प्रतिस्पर्धिहरुको नाम सार्वजनिक गरेको छ । फिफाले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र गोलरक्षक तथा पुस्कस अवार्ड गरी पाँच विधामा पुरुष र महिला ...

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा

फाइल तस्वीरकाठमाडौं — नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गर्नुभएको छ । आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो ...

साफ यू–२० महिला फुटबलः उपाधि होडमा नेपाल र आयोजक राष्ट्र बङ्गलादेश भिड्दै

फाइल तस्वीरकाठमाडौं — बङ्गलादेशमा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । बङ्गलादेशले आयोजना गरेको यस प्रतियोगितामा नेपाल र आयोजक राष्ट्र बङ्गलादेशबीच फाइनल खेल हुन लागेको हो । आयोजक राष्ट्र बङ्गलादेशसहित नेपाल, ...

यू–२० साफ महिला च्याम्पियनसिपः उपाधि चुम्ने लक्ष्यका साथ नेपाल बङ्गलादेशविरुद्ध खेल्ने

फाइल तस्वीरढाका— बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसीप फुटबलको फाइनल खेल भोलि बिहीबार हुँदैछ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा भोलि हुने फाइनलमा नेपालले आयोजक राष्ट्र बङ्गलादेशसँग भिड्ने छ । उक्त प्रतियोगिताको फाइनल खेल नेपाली ...

भारतलाई ३–१ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

ढाका — बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मुस्तोफा कमल स्टेडियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश ...

आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस क्लब बन्यो तेस्रो

फाइल तस्वीर काठमाडौं — शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को ...

साफ यू–२० महिला च्याम्पियनसिपः नेपाल र भारत फाइनल यात्राको लागि आज भिड्दै

फाइल तस्वीरढाका – बङ्गलादेशको ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिममा नेपाल र भारतबीच खेल हुँदैछ । चिरपरिचित प्रतिद्वन्द्वी यी दुई टिमबीचको खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ...