०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

खेलकुद

विश्वकप: उरुग्वेलाई हराउँदै पोर्चुगल एक खेल अघिनै प्रि–क्वाटरफाइनलमा प्रवेश

दोहा– एसियाली मुलुक कतारमा जारी विश्वकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा पुगेको छ । नेपाली समय अनुसार आज बिहान भएको खेलमा पोर्चुगलले समूह चरणको आफ्नो दोस्रो खेलमा उरुग्वेमाथि २–० गोल गर्दै नकआउट चरणको यात्रामा प्रवेश ...

विश्वकप फुटबलः आजको पहिलो खेल क्यामरुन र सर्बियाबीच हुँदै, दुवै टिम पहिलो जितको खोजीमा

फाइल तस्वीर दोहा – कतारमा भइरहेको फिफा विश्वकप अन्तर्गत सोमबार दिउँसो अल जानोबल स्टेडियमा प्रतिस्पर्धाका लागि उत्रँदा क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा हुनेछ । कतार विश्वकप फुटबल संस्करणमा आज सोमबार दिउँसो सर्बिया र क्यामरुनबीच ...

विश्वकप फुटबलः स्पेन र जर्मनीले अङ्क बाँडे, जर्मनीलाई नकआउटचरणमा पुग्न धौ धौ

कतार – फिफा विश्वकप फुटबलको कतारमा जारी संस्करण अन्तर्गत समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा स्पेन र जर्मनीबीचको खेल बराबरीमा सकिएको छ । समूहचरण अन्तर्गतको दोस्रो खेलमा पनि जर्मन जित विहिन बनेको छ । पहिलो ...

विश्वकप फुटबलः कोस्टारिकासँगको खेलमा हार्दा जापानलाई नकआउट चरणमा पुग्न असजिलो

दोहा– कतारमा जारी फिफा विश्वकप फुटलब अन्तर्गत केहीबेर अघिसम्पन्न खेलमा जापानले हार व्यहोरेको छ । समूहचरणको पहिलो खेलमा चार पटकको विश्वच्याम्पियन जर्मनमाथि २–० गोलले हराएको जापान आज कोस्टारिकासँग १–० गोलले पराजित हुनपुगेको हो ।नेपाली समयअनुसार ...

विश्वकप फुटबलः जापान र कोस्टारिका भिड्दै, दुवै टिम जितको खोजिमा

फाइल तस्वीर कतार– विश्वकप फुटबलको महाकुम्भ अन्तगर्त आज एसियाली देश जापानले कोस्टारिकाको सामना गर्दैछ । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे दोहास्थित अहमद विन अलि रङ्गशालामा अबको आधाघण्टापछि यी दुई देशबीच प्रतिस्पर्धा हुँदैछ । ...

विश्वकपमा आज चार खेल हुदैं, कुन–कुन समूहबीच हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौं – विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज आइतबार नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन् भने साँझ ६ः४५ बजे सुरु हुने दोस्रो खेलमा बेल्जियम ...

मेक्सिकोविरुद्ध अर्जेन्टिनाको रोमाञ्चक जित

फाइल तस्वीरकाठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । लुसाएल स्टेडियममा गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले पहिलो जित निकाल्दै मेक्सिकोलाई २–० गोलले पराजित गरेको हो । ...

विश्वकप फुटबलः साउदीलाई हराउँदै पोल्याण्ड विजयी

दोहा– कतारमा जारी फिफा विश्वकप फुटबलमा साउदी अरेबियालाई हराउँदै पोल्याण्डले नकआउट चरणमा जाने बलियो आधार बनाएको छ । विश्वकप दावेदार मानिएको अर्जेन्टिनालाई २—१ गोलले हराएर सन्सनी मच्चाएको एसियाली राष्ट्र साउदी अरेबिया आफ्नो दोस्रो खेलमा फर्किन ...

विश्वकप फुटबलः ट्युनिसियालाई हराउँदै अस्ट्रेलियाले नकआउट चरणमा पुग्ने सम्भावनाको ढोका खोल्यो

दोहा–कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार दिउँसो भएको खेलमाा अस्ट्रेलियाले ट्युनिसियामाथि सङ्घर्षपूर्ण १–० जित निकालेको छ । अद जनौव स्टेडियममा खेलाइएको समूह ‘डी’ अन्तर्गत भएको खेलको २३ औं मिनेटमा अस्ट्रेलियाका लागि मिच ...

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदै छन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई– दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ ...