१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभा आजदेखि सुरु हुँदैछ । आईतबार र सोमबार दुई दिन हुने वार्षिक साधारणसभा सुर्खेतमा हुन लागेको हो । गत पुसको दोस्रो साता पोखरामा बसेको क्यानको ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताउनुभएको छ । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग– श्रृङ्खलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल आज बिहिबार दिउँसो ...
१० फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज ...
०९ फागुन २०७९, मङ्गलबार
काठमाडौं — आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको हो । घरेलु मैदानमा आयोजना भएको ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — कतार बस्दै आएका चितवनका टेकप्रसाद गोतामेले राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई फुटबल बुट हस्तान्तरण गरेका छन् । टेक प्रसादले सोमबार दशरथ रङ्गशालामा राष्ट्रिय महिला फुटबल टोलीका ११ खेलाडीलाई बुट हस्तान्तरण गरेका हुन् । ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २ सय २२ रनको लक्ष्य दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी ...
०८ फागुन २०७९, सोमबार
काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरेको हो ...