२३ फागुन २०७९, मङ्गलबार
काठमाडौं — नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् । क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्द ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरदुबई– आईसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा पपुवा न्युगिनी (पिएनजी) जित निकालेको छ । युएईलाई ५ विकेटले पराजित गर्दै पपुवा न्युगिनीले जित निकालेको हो । युएईले दिएको ९८ रनको लक्ष्य पिएनजीले २६.५ ओभरमा ...
१९ फागुन २०७९, शुक्रबार
काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवान्युगिनीले नेपाललाई जितका लागि एक सय ८० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै ...
१९ फागुन २०७९, शुक्रबार
चार स्वर्णधारी रिक्जना माझी, तस्वीर राससगलेश्वर — म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ । युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर ...
१८ फागुन २०७९, बिहिबार
काठमाडौं — आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ...
१७ फागुन २०७९, बुधबार
महेन्द्रनगर — झण्डै ३३ वर्षपछि सुदूरपश्चिम भारोत्तलन खेलको इतिहासमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका सागर भण्डारी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा अघि बढेका छन् । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटीले विभिन्न खेलका ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीररुकुम(पूर्व) — चौधौं जिल्लास्तरीय रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको उक्त जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा ...
१७ फागुन २०७९, बुधबार
एन्फा बैठकको फाइल तस्वीर । काठमाडौं — अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा पदाधिकारीहरुबीच चरम विवाद उत्पन्न भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो । दुवै पक्षबीच विवाद हुँदा हात हालाहातको ...