२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

ओमानविरुद्धको खेलमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, वैशाख २२ गते । आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस ...

यसै सातादेखि तनहुँको दमौली प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुँदै

तनहुँ, वैशाख २२ गते । तनहुँको दमौली वैशाख २६ र २७ गते भलिबलमय हुने भएको छ । गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिताले यसपटक खेलप्रेमी दर्शकलाई उच्चस्तरीय प्रतिस्पर्धा र रोमाञ्चक क्षणको अनुभूति गराउने निश्चित देखिएको छ ...

ऐरिको शतकमा नेपालले युएईलाई दियो २९० रनको चुनौती

काठमाडौँ, वैशाख १८ गते । दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ ...

प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु

कञ्चनपुर, वैशाख १८ गते । कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको आज कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश राजेन्द्र भण्डारीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा ‘बी’ ...

ओमानले नेपाललाई दियो ३०६ रनको बलियो लक्ष्य

काठमाडौँ, वैशाख १६ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा ओमानले नेपाललाई जितको लागि ३०६ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ...

आइसिसी विश्वकप क्रिकेट लिग–२: ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौँ, वैशाख १६ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ ...

आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगिताः घरेलु टोली रुवान्डामाथि नेपालको जित

काठमाडौँ, वैशाख १५ गते । रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै ...

मनकामना–गोरखा दरबारसम्मको म्याराथन दौडको उपाधि सनम गुरुङको हातमा

गोरखा, वैशाख १५ गते । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि तनहुँका सनम गुरुङले हात पार्नुभएको हो । ...

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा, वैशाख १४ गते । चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । एपीएफले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । ...

आइसिसी महिला च्यालेन्ज ट्रफीः अमेरिकासँग नेपाल पराजित

काठमाडौँ, वैशाख १३ गते । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो । नेपालले दिएको ८७ ...