१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती ★   सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु ★   स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी

खेलकुद

ओठमा चुम्बन गर्ने प्रशिक्षक रुबियाल्स निलम्बन

फाइल तस्वीरजेनेभा —अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेकाले उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो ...

नेपाल र हङकङ महिला टी–२० सिरिजको फाइनलमा भिड्दै

काठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र हङकङ भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट ...

महिला टी–२० सिरिजः नेपालले फाइनलमा हङकङको सामना गर्ने, फाइनल खेल भोलि हुने

फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजमा नेपाल फाइलनमा पुगेको छ । समूह चरणको आजको खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको हो । महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपालले ...

महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल ...

भलिबल खेलको विकासमा योगदान दिनेहरु सम्मानित

फाइल तस्वीरकास्की — गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार ...

कुवेतलाई हराउँदै नेपालले दोस्रोे जित निकाल्यो, फाइनल प्रवेशको सङ्घारमा नेपाल

फाइल तस्वीरकाठमाडौ — नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । आज बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । चार देश सम्मिलित टी–२० आई सिरिज अन्तर्गत आज भएको ...

एसियाली खेलकुद: रग्बीमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ — चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ ...

हङकङलाई छ विकेटले पराजित गर्दै नेपालको जित

फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई छ विकेटले ...

सुदूरपश्चिम पृतना ट्रफी स् गोरख बक्स गणलाई भलिबलको उपाधि

फाइल तस्वीरमहेन्द्रनगर — नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवीदल ...

महिला टी–२० आई सिरिज : नेपालसामु जितका लागि ८५ रनको लक्ष्य

फाइल तस्वीरकाठमाडौँ — हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाउँदै ८४ रन बनाएको हो ...