०६ असोज २०८१, आइतबार
भर्खरै
★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा ★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ

खेलकुद

एसीसी प्रिमियर कप क्रिकेट : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ...

कतारविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं — एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका ...

बहराइनलाई आठ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा प्रवेश

काठमाडौं — एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले ...

कुवेतले गर्‍यो सिङ्गापुरलाई चार विकेटले पराजित

काठमाडौं — कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा कुवेतले सिङ्गापुरलाई चार विकेटले ...

एन्फाद्वारा चार क्लबका पदाधिकारीमाथि कारवाही, एपीएफका पाण्डेलाई आठ खेल प्रतिबन्ध

फाइल तस्वीरकाठमाडौं — अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अनुशासन समितिले मछिन्द्र एफसीसहित चार क्लबका पदाधिकारीहरुलाई कारवाही गरेको छ । एन्फाले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अनुशासन उल्लङघन गरेको आरोपमा साविक विजेता मछिन्द्र एफसी, सङ्कटा ...

सिङ्गापुरमाथि दुई सय एक रनको फराकिलो अन्तरले युएईको उत्कृष्ट जित

काठमाडौं — एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक ...

युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

काठमाडौं — एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरसस्थत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ...

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाडौं — एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन सामू जितका लागि ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ ...

सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

फाइल तस्वीरकिमाथाङ्का — कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुदमार्फत् जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता यही वैशाख १५ देखि ...

एसीसी प्रिमियर कपः नेपालको विजयी सुरुवात, मलेसिया छ विकेटले पराजित

तस्वीर क्यानकाठमाडौं — एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित निकाल्दै विजयी यात्राको सुरुवात गरेको छ । त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि छ विकेटको शानदार जित निकालेको हो ...