०५ असोज २०८०, शुक्रबार
बैतडी — तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने ...
०४ असोज २०८०, बिहिबार
काठमाडौँ — दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो । पाकिस्तानको जितमा ...
०१ असोज २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — १९ औं एसियन गेम्स (एसियाड) मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली ...
२९ भदौ २०८०, शुक्रबार
काठमाडौँ — आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको ...
२९ भदौ २०८०, शुक्रबार
कास्की — एशिया महादेशको सर्वोच्च प्रतियोगिता हो, एसियाली खेलकुद । यसलाई एसियाड पनि भन्ने गरिन्छ । छिमेकी मुलुक चीनको हाङझावमा आगामी असोज ६ देखि २१ गतेसम्म एसियाडको १९ औँ संस्करण हुँदैछ । यसपटकको एसियाडमा नेपालले ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले ...
२५ भदौ २०८०, सोमबार
काठमाडौँ — अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का ४९ सदस्यले अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज सोमबार एन्फाको केन्द्रीय कार्यलयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएर एन्फा ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरमनाङ — हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । उक्त प्रतियोगिता मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा गरिएको हो । जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न ...
२२ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो ...
२१ भदौ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज दुई लाख प्रदान गरेको छ । एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्ने प्रति ...