१४ असोज २०८३, बुधबार
काठमाडौँ, असोज १४ गते । बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ । गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ । यस्तै, ...
१४ असोज २०८३, बुधबार
काठमाडौँ, असोज १४ गते । जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको पुरुषतर्फको दौडमा नेपाली धावकले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा मुकेशबहादुर पालले १४ मिनेट ०३ ...
१३ असोज २०८३, मङ्गलबार
काठमाडौँ, असोज १३ गते । जापानमा जारी बीऔँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको ...
१२ असोज २०८३, सोमबार
काठमाडौँ, असोज १२ गते । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा ...
१० असोज २०८३, शनिबार
काठमाडौँ, असोज १० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बीसौँ संस्करणको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले ...
०९ असोज २०८३, शुक्रबार
काठमाडौँ, असोज ९ गते । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा आज ...
०९ असोज २०८३, शुक्रबार
काठमाडौँ, असोज ९ गते । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएसँगै ...
०८ असोज २०८३, बिहिबार
काठमाडौँ, असोज ८ गते । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ...
०८ असोज २०८३, बिहिबार
काठमाडौँ, असोज ८ गते । जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको पुरुष एकल विधामा नेपालका खेलाडीद्वय रुबिन महर्जन र संयोग कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् । ...
०८ असोज २०८३, बिहिबार
काठमाडौँ, असोज ७ गते । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला कबड्डीमा नेपाल दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपालले चाइनिज ताइपेइसँग हार बेहोर्नुपरेको हो । जापानको तोकाइ सिटिजन जिम्नेसियममा ...