१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज ओमानको सामना गर्दै

काठमाडौँ, असोज २७ गते । नेपाल आईसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत आज नेपालले आयोजक राष्ट्र ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार आज बिहान ११:१५ बजेदेखि सुरु हुने ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल र ...

दशौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशले सबै ३२ वटै खेलमा सहभागिता जनाउने, पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने

मकवानपुर, असोज २२ गते । आगामी मङ्सिरमा कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा बागमती प्रदेश सहभागी हुनेभएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले सो कुराको ...

चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ, असोज २२ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धानबाट रु ...

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

ब्युनस आयर्स, असोज २१ गते । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिनुभएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उहाँले २१ वर्ष ...

नेपाल प्रिमियर लिगः एनपिएलको तयारी अन्तिम चरणमा, दसैँलगत्तै खेल सुरु हुने

काठमाडौँ, असोज २१ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस ...

मङ्सिरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गरिने, प्रतियोगितालाई भव्य र सभ्य बनाइने

सुर्खेत, असोज १९ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले विभिन्न निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वीरेन्द्रनगरमा आइतबार बसेको ...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा कुनै सन्देह छैनः मन्त्री पोखरेल

कर्णाली, असोज १८ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आसन्न मङ्सिर १६–२७ ...

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

फाइल तस्वीर रुपन्देही, असोज १८ गते । बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त ...

विश्वकप क्रिकेट लिग–२ का लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौँ, असोज १६ गते । ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट सङघ (क्यान)ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही असोज २१ गतेदेखि सुरु हुने विश्वकप क्रिकेट ...

एसियाडमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, असोज १६ गते । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो । खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का ...