१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

खेलकुद

लुकाकुको गोल डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनप्रति समर्पण

युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० को फराकिलो जित दर्ता गरेको होे । बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक ...

मिनी विश्वकप मानिने युरोकप सुरु, उद्घाटन खेलबाट इटालीको विजयी सुरुवात

काठमाडौं– विश्वकप फुटबलको अनुभूति दिने युरोकप फुटबल सुरु भएको छ । युरोकपको उद्घाटन खेलमा इटालीले आफ्नो पहिलो खेल खेल्दै टर्कीमाथि ३–० को फराकिलो जित निकालेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको ...

आजदेखि युरोकप फुटबल सुरुहुँदै, पहिलो खेल इटली र टर्कीबीच हुने

आजदेखि महादेशीय युरोकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा २४ टोली सहभागिता रहेको छ । खेलको पहिलो चरणमा ४÷४ टिमका ६ समूह रहनेछन् । समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटर ...

फ्रेन्च ओपन महिला टेनिसको उपाधिका लागि क्रेसिकोभा र पेभ्ल्युचेन्कोभा

पेरिस– टेनिस फ्रेन्च ओपनको महिला इभेन्टमा चेक गणतन्त्रकी बारबरा क्रेसिकोभा र रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा बीच फाइनलमा भिडन्त हुने पक्का भएको भएको छ । यी दुवै वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको उपाधिका लागि भिड्न लागेका ...

नेपालले आज राति कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा अष्ट्रेलियासँग भिड्दै

काठमाडौं– नेपालले आज बलियो प्रतिद्वन्द्वीसँग विश्वकप छनोट फुटबलको अन्तिम खेल खेल्दैछ । आज राती कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा पौने १० बजे कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम अष्ट्रेलियासँग भिड्न ...

मैत्रीपूर्ण खेलमा पोर्चुगल चम्किदा इजरायली टिम निरिह बन्यो

काठमाडौं– पोर्चुगलले युरोकप फुटबलको तयारीको क्रममा खेलेको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गए राति भएको खेलमा इजरायलमाथि ४–० को सहज जित निकालेको हो । पहिलो हाफमा दुई गोलले ...

फ्रेन्च ओपन महिला टेनिस सेमिफाइनल रोमाञ्चक बन्दै

ग्रीसकी मारिया सकारी फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले साबिक विजेता इगा स्वीतेकलाई ६–४ र ६–४ सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी छन् । अब मारियाले ...

कोलम्बियाले अर्जेन्टिनालाई इन्जुरी समयमा बराबरीमा रोक्यो

काठमाडौं – कतारमा हुने आगामी विश्वकपको संस्करणको लागि भएको छनोट खेलमा आज बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई अन्तिम समयमा स्तब्ध बनाइदिएको छ । दक्षिण अमेरेकी राष्ट्र अर्जेन्टिना अन्तिम समयमा सम्हालिन नसक्दा कोलम्बियासँग २–२ गोलको बराबरीमा ...

सेरेनाको २४ औं ग्राण्डस्लाम उपाधिसँग बराबरी गर्ने सपना तुहियो

अमेरिकी सेरेना विलियम्सको फ्रेन्च ओपन टेनिसको उपाधि जित्ने लक्ष्यमा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा ३९ वर्षीय सेनाले कजखस्तानकी २१ वर्षीय एलेना रिबाकिनाले सोझो सेटमा पराजय भोगिन । रिबाकिनाले ६–३ र ७–५ को जित ...

फ्रेन्च ओपन टेनिसमा ३९ वर्षीय सेरेनाको दम्दार खेल, चौंथो चरण प्रवेश

फ्रेन्च ओपन टेनिसमा ३९ वर्षीया अमेरिकी सेरेना विलियम्स चम्किरहेकी छिन् । बढ्दो उमेरसँगै उनले टेनिसमा आफ्नो एकछत्र राज कायम राख्नै फ्रेन्ट ओपाल टेनिस प्रतियोगिताको चौंथो चरणमा प्रवेश गरेकी छन् । सेरिना चौंथो चरणमा प्रवेशगर्दा आफ्नै ...