२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

नेपाल र भारतबीच मैत्रीपूर्ण खेल सुरु

काठमाडौं – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । काठमाडौंको दशरथ रङ्गशालामा नेपाल र भारत दुई टोलीबीच खेल सुरु भएको हो । प्रतिस्पर्धात्मक खेलमा अहिलेसम्म दुवै टोलीले गोल गर्न सकेको छैन । ...

नेपालको अग्नि परीक्षा, भारतसँग नेपाल घरेलु मैदानमा आज मैत्रीपूर्ण खेल खेल्दै

नेपाली टोलीका प्रशिक्षक अल्मुताइरी र कप्तान किरण लिम्बु । फाइल तस्वीर काठमाडौं– नेपाली फुटबल प्रेमीहरुको आँखा काठमाडौंको दशरथ रङ्गशाला तिर तानिएको छ । कोरोना कहरबीच आज साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय टिमले भारतसँग अन्तर्राष्ट्रिय ...

अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने खेलाडी बने पोर्चुगाली रोनाल्डो

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमाी इतिहास बनाएका इरानी फुटबलर अली दाइको कीर्तिमानलाई उछिन्दै पोर्चुगाली टिमका क्याप्टेन ३६ वर्षीय क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ) मा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन् । ...

बार्सिलोनाको चाहना एथलेटिकोद्वारा अस्विकार

बार्सिलोनाले एथलेटिको म्याड्रिडका स्टार फरवार्ड जोआ फेलिक्सलाई ऋणमा भित्र्याउन चाहेको थियो । तर, बार्साको यो प्रस्तावलाई एथलेटिकोले अस्विकार गरेको छ । गोल डटकमका अनुसार यी खेलाडीका एजेन्ट जर्ज मेन्डिसमार्फत बार्साले प्रस्ताव अघि बढाएको थियो । ...

अन्तर्राष्ट्रिय क्रिकेट जगतमा एक पछि अर्को बाजी मार्दै सन्दीप, बिग बास लिग–बिबिएलको आगामी सिजनका लागि आबद्ध

क्रिकेटर सन्दीप : फाइल तस्वीरकाठमाडौं– नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको व्यवसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग–बिबिएलको आगामी सिजनका लागि पनि आबद्ध भएका छन् । आहोबर्ट हुरिकेन्सले सन्दीपलाई लगातार दोस्रो पटक आफ्नो टिममा राखेको ...

अफगानी क्रिकेट बोर्डमा फाजिलको पुनर्आगमन

काबुल— अफगानिस्तानमा भएको राजनीतिक परिवर्तन पछि त्यहाँको खेलकुल क्षेत्र समेत प्रभावित भएको छ । अफगानी खेलकुदमा अन्योलता बढिरहेको बेला अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल फर्किएका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएपछि ...

कमनवेल्थ गेम्समा पहिलोपटक महिला सीईओ नियुक्त

काठमाडौं – कमनवेल्थ गेम्स फेडेरेसनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पहिलो महिला नियुक्त हुनुभएको छ । न्युजिल्याण्डकी केटी साड्लर कमनवेल्थ गेम्सकी पहिलो सीईओ हुनुहुन्छ । फेडेरेसनले हिजो मङ्गलबार सीईओमा केटीलाई नियुक्त गरिएको जनाएको छ । ...

स्पेनी क्लब भियारियललाई टाइबेकरमा पछि पार्दै चेल्सी च्याम्पियन बन्न सफल

काठमाडौं – युइएफए सुपर कपकको उपाधिमाथि चेल्सीले कब्जा जमाएको छ । बिहीबार बिहान भएको फाइनल खेलमा इङ्ग्याण्ड क्लब चेल्सीले स्पेनी क्लब भियारियललाई टाइबेकरमा ६–५ को गोल अन्तरले पछि पार्दै चेल्सी च्याम्पियन बन्न सफल भएको हो ...

माल्दिभ्सले साफ च्याम्पियनसिप फुलबलको आयोजना गर्ने मौका पायो

काठमाडौं – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३ औं संस्करण माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको आज बसेको बैठकले अक्टोवर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ...

टोकियो ओलम्पिकमा चीनको बर्चश्व, पदक तालिकामा आयोजक राष्ट्र तेस्रो स्थानमा

टोकियो– जापानको टोकियोमा जारी ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीनले शीर्ष स्थान ओगट्न सफल भएको हो । अहिलेसम्म चीनले ३२ ...