२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

ओमनमा भएको त्रिकोणात्मक शृङ्खला क्रिकेटमा नेपालले पाँच विकेटको जित निकाल्दै अमेरिकालाई हरायो

काठमाडौं– क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले अमेरिकालाई हराउन सफल भएको छ । नेपालले ओमनस्थित अल अमरेत स्टेडियममा सोमबार भएको खेलमा अमेरिकामाथि पाँच विकेटको जित दर्ता गराएको हो ।टस जितेर ब्याटिङ सुरु गरेको ...

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं –आजबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ...

पपुवा न्युगिनीमाथि नेपालको फराकिलो जित, सन्दीपले लिए ६ विकेट

काठमाडौं– एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत भएको खेलमा नेपालले पपुवा न्युगिनी दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो जित निकालेको छ । नेपालले पपुवा न्युगिनीसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । यी दुवै खेलमा ...

पपुवान्युगिनीको खेलमा नेपालको जित

फाइल तस्वीर पपुवान्युगिनी (पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । आज ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ...

पिएनजीद्वारा नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत, सन्दीप लामिछानेले लिए ४ विकेट

फाइल तस्वीर पपुवान्युगिनीले नेपाललाई एकदिवसीय शृङ्खलाअन्तर्गत पहिलो खेलमा १३५ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाएको हो ...

महान् फुटबलर पेलेको शल्यक्रिया, सफलतापूर्वक हटाइयो ट्युमर

काठमाडौं – ब्राजिलका महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुनेमा आफू आशावादी रहेको उनले बताएका छन् । तीन पटक विश्व च्याम्पियन पेलेका अनुसार गत साता अस्पतालमा ...

नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा ३ खेलाडी परिवर्तन

काठमाडौं – नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । आज आइतबार दशरथ रङ्गशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका ...

आइतबार नेपाल–भारतबीच दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै

फाइल तस्वीरकाठमाडौं – नेपाल भोलि आइतबार अपरान्ह भारतसँग अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । बिहीबार राजधानीको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । खेल सुरुभएको ३५ औं ...

कतारमा हुने विश्वकप फुटबल लागि छनौट चरणको खेलमा स्पेन स्वीडनसँग स्तब्ध

आगामी वर्ष २०२२ मा एसियाली राष्ट्र कतारमा हुने विश्वकप फुटबलको छनोट चरणको लागि भएको खेलमा स्वीडेनले स्पेनलाई पराजयको स्वाद चखाएको छ । कतार आयोजना हुने विश्वकप फुटबल खेल्ने युरोपेली देशबाट छनोटका लागि भएको खेलमा स्पेनले ...

नेपाल–भारत मैत्रीपूर्ण खेल बराबरीमा

काठमाडौं – नेपाल र भारतबीच दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । नेपालका लागि अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले खेलको ६० औं मिनेटमा गोल ...