१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

खेलकुद

स्पेनलाइ पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा

काठमाडौं – स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४–२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली ...

युरोकपः अपराजीत यात्रामा इटली स्पेन स्तब्ध

युरोकप फुटबल प्रतियोगिताको चालु संस्करणमा इटाली चम्किएको छ । उपाधी विजेता दावेदार मानिएको स्पेन र इटाली दुवै टिमबीचे भएको अत्यन्त कडा प्रतिस्पर्धात्मक खेलमा पेनाल्टीमा इटालीले स्पेनलाई पछार्दै फाइनलको यात्रा तय गर्यो । गए राती भएको ...

कोपा अमेरिका फुटबलः पेरुलाई हराउँदै ब्राजिल फाइनलमा

रियो द जिनेरियोः ब्राजिलमा जारी सोह्रौं संस्करणको कोपा अमेरिका फुटबलको अन्तर्गत आज मङ्गलबार भएको खेलमा साविक विजेता ब्राजिल फाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार आज बिहान पौने पाँच बजे सुरु भएको पहिलो सेमिफाइनल खेलमा ...

कोपा अमेरिका फुटबलः अर्जेन्टिना सेमिफानलमा प्रवेश, कोलम्बियासँग भिडन्त हुने

ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियोगिताको अन्तिम चारमा अर्जेन्टिनाले आफ्नो स्थान पक्का गरेको छ । नेपाली समय अनुसार बिशान पौने सात बजे सुरुभएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० को सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय ...

कोपा अमेरिकाः कोलम्बिया उरुग्वेलाई हराउँदै अन्तिम चारमा, अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुँदै

ब्राजिल– कोपा अमेरिका फुलबल अन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा उरुग्वेमाथि जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको अन्तिम चार अर्थात् सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा खेलमा खासै जम्न नसकेकोे कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटमा जित निकाल्दै ...

युरोकपः चेक गणतन्त्रलाई हराउँदै डेनमार्क २९ वर्ष पछि सेमिफाइनलमा

युरोकप फुलबल प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेल जितेर डेनमार्क सेमिफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार शनिबार पौने दश बजे भएको खेलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ गोलले पराजित गर्दै २९ वर्ष पछि युरोकपको सेमिफाइनलमा ...

कोपा अमेरिका फुटबलः ब्राजिल र पेरु सेमिफाइनलमा प्रवेश, भोलि बिहान दुई टिम छानिने

ब्राजिल– कोपा अमेरिका फुटबल अन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको सङ्घर्षपूर्ण खेलमा ब्राजिलले चिलीलाई १–० गोलले पछि पार्दै सेमिफाइलनमा पुगेको छ । खेलको पहिलो ...

युरोकपः बेल्जियम क्वाटरफाइनलबाटै घर फर्कियो, इटाली सेमिफाइनलमा स्पेनसँग भिड्ने पक्का

फिफा वरियतामा विश्व नम्बर एकमा रहेको बेल्जियम युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । राती भएको खेलमा इटालीले बेल्जियममाथि २–१ गोल जित निकाल्दै युरोकपको सेमिफाइनल यात्रा तय गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियममाथि ...

युरोकपः स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

युरोकप अन्तर्गत आज सुरुभएको पहिलो क्वाटरफाइनलको खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको छ । नेपाली समय अनुसार आज शुक्रबार राती पौने दश बजे सुरु भएको खेलमा स्पेनले सुरुभएको ८ मिनेटमै गोल गर्दै सुरुवाती ...

युरोकपः स्पेन स्वीडेनको खेल जारी, स्पेनलाई एक गोलको अग्रता

युरोकप अन्तर्गत आजबाट क्वाटरफाइनलको खेल सुरु भएको छ । नेपाली समय अनुसार आज शुक्रबार राती पौने दश बजे स्पेन र स्वीडेनबीच खेल भैरहेको छ । खेल सुरुभएको ८ मिनेटमै स्पेनले सुरुवाती अग्रता लिएको छ । ...