१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

खेलकुद

नेपाली महिला राष्ट्रिय भलिबल टिम एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित

काठमाडौं– फिलिपिन्समा आयोजना हुन लागेको २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्नबाट बन्चित भएको छ । फिलिपिनो सरकारले नेपाल र भारतलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देशभन्दै उक्त प्रतियोगितामा भागलिन नदिने जानकारी ...

विश्व चर्चित फुटबल स्टार लियोनल मेस्सी बार्सिलोनामै बस्ने

स्पेन– विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सी पुनः बार्सिलोनामा रहने पक्का भएको छ । अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनाका पयार्य नै हुन् भन्दा फरक नपर्ला । बार्सिलोना भनेको मेस्सी र मेस्सी भनेकै बार्सिलोना हो भन्ने छाप ...

कोरोना कहरबीच जापानमा गृष्मकालीन ओलम्पिक तयारी पूरा, नेपालले चार विधामा प्रतिस्पर्धा गर्ने

काठमाडौं– जापानको टोकियो सहरमा आगामी साउन ८ गतेदेखि २४ गते (तदनुसार २३ जुलाईदेखि ८ अगस्ट) सम्म गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता हुने निश्चित् भएको छ । विश्वलाई नै कोरोना भाइरसको महामारीले च्यापिरहको बेला गृष्मकालीन ओलम्पिक हुने ...

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये १४ जना खेलाडी निकालिए

काठमाडौं– राष्ट्रिय फुटबल टोलीको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये १४ जना खेलाडी निकालिएका छन् । राष्ट्रिय टोली छनौटका क्रममा उनीहरुलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएको अखिल नेपाल फुटबल सङ्घ–एन्फाले जनाएको छ । अब बन्द प्रशिक्षणमा ...

युरोकप: इटालीले जित्यो उपाधी, घरेलु मैदान, दर्शक र सुरुवाती अग्रतालाई जोगाउन नसक्दा इङ्ग्ल्याण्ड स्तब्ध

लण्डन– युरोकपको चालु संस्करणको उपाधी इटालीले बाजी मार्यो । टाइब्रेकरमा इङ्ग्ल्याण्डलाई ३–२ गोलले पराजित गर्दै इटालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुलाई अम्बल सावित गर्दै युरोकपको उपाधी जित्न सफल भयो । घरेलु मैदान र दर्शकहरुको साथ पाएको इङ्ग्ल्याण्डको ...

कोपा अमेरिकाः अठ्ठाईस वर्षको खडेरी तोड्दै अर्जेन्टिनाले उचाल्यो उपाधी, मेसीको सपना पूरा

रियो द जिनेरियो – अर्जेन्टिनाले चालु संस्करणको कोपा अमेरिकी फुलबलको उपाधी जित्न सफल भएको छ । विश्व फुटबलका स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लामो समयको खडेरी तोड्दै अन्तराष्ट्रिय उपाधी चुम्न सफल भएको छ ।नेपाली ...

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं – कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ ले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले ...

युरोकपः इङ्ल्याण्ड इतिहास रच्दै इटालीसँग उपाधिको लागि फाइनलमा भिड्ने

युरोकप फुटबलमा नयाँ इतिहास रच्द इङ्ल्याण्ड चालु संस्करणको फाइनलमा पुगेको छ । युरोकप फुटबलको इतिहासमा इङ्ल्याण्ड फाइनलमा पुगेको यो पहिलो हो । उसले डेनमार्कलाई २–१ गोलले गराउँदै फाइनल यात्रा तय गरेको छ । इङ्ल्याण्डका लागि ...

डेनमार्कलाई पराजित गर्दै इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा

इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै ...

कोपा अमेरिका फुटबलः कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, ब्राजिलसँग भिड्ने पेनाल्टीमा कोलम्बिया स्तब्ध

रियो द जिनेरियोः अर्जेन्टिनाले टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पार्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा अब ब्राजिलसँग अजेन्टिना भिड्ने छ । आज बुधबार बिहान नेपाली समय अनुसार पौने साता ...