१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

खेलकुद

भारत आठ विकेटले पराजित हुँदा न्युजिल्याण्डले च्याम्पियनशीपको बाजि मार्यो

न्युजिल्याण्डले अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको उपाधि जित्न सफल भएको छ । न्युजिल्याण्डले भारतलाई आठ विकेटले हराउँदै पहिलो पटक भएको टेष्ट च्याम्पियन सिपको उपाधि जितेको हो ।साउथम्पटनमा भएको खेलमा भारतले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य ...

कोपा अमेरिकाः उरुग्वे क्वाटरफाइनलमा, बोलिभिया पहिलो चरणबाटै बाहिरियो

ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियागित अन्तगर्त समूह ‘ए’ बाट चार बटै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिना भने आफ्नो समूहको शीर्ष टोली बन्दै क्वाटरफाइनलमा पुगको हो भने पाराग्वे, चिली र उरुग्वे सङ्घर्षपूर्ण ...

कोपा अमेरिका – ब्राजिलले हरायो कोलम्बियालाई

नेपाली समय अनुसार आज बिहान पौने ६ बजे कोपा अमेरिका फुटबल खेलमा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै सतप्रशित नतिजा निकालेको छ । खेल भएको नौ मिनेटमा कोलाम्यिाले सानदार गोलगर्दै सुरुवाती अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक ...

युरोकप – जर्मन र पोर्चुगलले बराबरी खेले, रोनाल्डोले रचे इतिहास

अघिल्लो संस्करणको युरोकप विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्स दोस्रो चरणमा प्रवेश गरेका छन् । हिजो राती नेपाली समयअनुसार पौने १ बजे सुरु भएको खेलमा पोर्चुगल र फ्रासबीच भएको खेलमा दुवै टिमले २–२ बराबरी गोल ...

राष्ट्रिय खेलाडीलाई आर्थिक सुविधा र नियमित प्रशिक्षण दिन उपराष्ट्रपतिको आग्रह

काठमाडौं– खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उपराष्ट्रपति पुनले आज बुधबार ओलम्पिक डे–२०२१ को अवसरमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीले खेलाडीलाई मासिक रुपमा दिइने ...

युरोकप : समूह विजेता बन्दै इङ्गल्याण्ड र उपविजेता बन्दै क्रोएसिया नकआउट चरणमा पुगे

युरोकपको चालु फुटबल प्रतियोगिताको समुह ‘डी’ को विजेता बन्दै इङ्गल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । इङ्गल्याण्डले रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको हो । गएराति ...

कोपा अमेरिकाः अर्जेन्टिनाको दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश, चिले र उरुग्वेको बराबरी

ब्राजिल– ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ ।समूह ए अन्तर्गत भएको खेलमा आज बिहानको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको ...

युरोकप. रुसलाई हराएर डेनमार्क नकआउट चरणमा प्रवेश

काठमाडौं– युरोकप फुटबल अन्तर्गत गएराति भएको खेलमा रुसलाई हराउँदै डेनमार्कले महत्वपूर्ण जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा डेनमार्कले ४–१ गोल अन्तरले रुसलाई पाखा लगाउँदै अन्तिम १६ मा खेल्ने स्थान पक्का गरेको हो । ...

युरोकप, नेपाली समयअनुसार पौने दशबजे आज दुई खेल हुँदै

काठमाडौं – युरोकप फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । नेपाली समयअनुसार आज राति पौने १० बजे समूह ‘ए’ को दुई खेल हुन लागेको हो । आज हुने खेलमा इटालीले वेल्सको सामना गर्नेछ भने सोही ...

युरोकप : जर्मनसँग आफ्नै कारणले हार्यो पोर्चुगल, फ्रान्स अङ्क बाँड्न बाध्य

म्युनिख– गत संस्करणको युरोपक विजेता पोर्चुगल जर्मनसँग पराजित भएको छ । युरोकप फुटबल २०२० अन्तर्गत शनिबार राती भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले फराकिलो अन्तरले पराजित गरेको छ । खेल सुरुभएको १५ औं मिनेटमै पोर्चुगलका ...