३२ असार २०८१, सोमबार
तस्वीरमा अर्जेन्टिना र कोलम्बियाबीचको खेल । काठमाडौँ, असार ३१ गते । कतार विश्वकप विजेता अर्जेन्टिनाले जारी कोपा अमेरिका–२०२४ को उपाधी रक्षा गर्न सफल भएको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा आज बिहान भएको फाइनल ...
३२ असार २०८१, सोमबार
तस्वीरमा चौंथो पटक युरोकपको उपाधी जितेपछि खुसीहुँदै स्पेनका खेलाडीहरु काठमाडौँ, असार ३१ गते । जर्मनीमा भएको युरोकप फुटबलको उपाधीमा यस पटक स्पेनले बाजिमारेको छ । नेपाली समयअनुसार आज सोमबार बिहान भएको अन्तिम खेलमा स्पेनले इङ्ग्याल्याण्डलाई ...
२७ असार २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, असार २६ गते । कोपा अमेरिका फुटबल–२०२४ अन्तर्गत जारी प्रतियोगिताको फाइनलमा विश्वविजेता टिम अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पाखा लगाउँदै फाइनलको यात्रा तय ...
२२ असार २०८१, शुक्रबार
काठमाडौँ, असार २१ गते । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी ४८ औँ संस्करणको कक्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । लियोनल मेसीको ...
१७ असार २०८१, आइतबार
काठमाडौँ, असार १६ गते । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक ...
१५ असार २०८१, शुक्रबार
काठमाडौँ, असार १४ गते । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो ...
१४ असार २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, असार १३ गते । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट ...
१२ असार २०८१, मङ्गलबार
काठमाडौँ, असार ११ गते । अफगानिस्तान आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित ...
१२ असार २०८१, मङ्गलबार
काठमाडौँ, असार ११ गते । आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । यससँगै अष्ट्रेलियाको सेमिफाइनल ...
११ असार २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असार १० गते । आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने ...