२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौँ, माघ १२ गते। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित ...

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटः नेपालले पायो १४१ रनको लक्ष्य

काठमाडौँ, माघ १२ गते । काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिलो ब्याटिङ गरेर २० ओभरमा अल आउट हुँदै १४० ...

प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

काठमाडौँ, माघ ११ गते। यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस ...

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौँ, माघ १० गते । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ । ...

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधारः प्रदेश प्रमुख भट्ट

कास्की, माघ ९ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेल क्षेत्रको विकासबाट राष्ट्रको समग्र विकासको महत्त्वपूर्ण आधार हुने बताउनुभएको छ । पोखरामा आजदेखि सुरु भएको ‘टाइगर कप’ राष्ट्रिय÷अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा ...

‘टाइगर कप’ भलिबल शुक्रबारदेखि

कास्की, माघ ८ गते। पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय÷अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित ...

दोस्रो सुन्दरहरैँचा उपप्रमुख कपको उपाधि आमचोकलाई

सुन्दरहरैँचा, माघ ८ गते। यहाँको सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपप्रमुख कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ । गछिया खेलमैदानमा आज फाइनल खेलमा आमचोक गाउँपालिकाले आयोजक सुन्दरहरैँचा नगरपालिकालाई पराजित ...

आइसिसी महिला टी२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ, माघ ८ गते । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो ...

नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

काठमाडौँ, माघ ८ गते । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल ...

युक्रेनका लागि टी–सर्ट : अस्ट्रेलियन ओपनमा खेलाडीको देश र बुबाप्रति भावुक सम्मान

मेलबर्न, माघ ६ गते। अलि फरक खेल शैली र अझै अनौठा शारीरिक कला (ट्याटु) का कारण चर्चामा रहनुभएकी युक्रेनी खेलाडी ओलेक्सान्ड्रा ओलिनिकोभा मङ्गलबार अस्ट्रेलियन ओपनमा डिफेन्डिङ च्याम्पियन म्याडिसन किजसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिनुभएको छ । ...