०३ कार्तिक २०७८, बुधबार
ग्रीसको अथेन्सबाट ल्याइएको ओलम्पिक टर्च बुधबार बेइजिङमा प्रज्ज्वलन गरिएको छ । चीनको राजधानी बेइजिङले सन् २०२२ को हिउँदे ओलम्पिक खेल आयोजना गर्दैछ । आगामी फेब्रुअरीमा हुने यस प्रतियोगिता आयोजना गर्ने बेइजिङ शहरले हिउँदे र गृष्मकालीन ...
०३ कार्तिक २०७८, बुधबार
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले आरबी लिपजिगमाथि ३–२ को जित निकालेको हो । पीएसजीको जितमा लियोनेल मेस्सीले २ गोल गरे भने किलियन ...
०१ कार्तिक २०७८, सोमबार
काठमाडौं – सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/.३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ...
३० असोज २०७८, शनिबार
फाइल तस्वीर ।काठमाडौं – नेपालले आज माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ । नेपाली समय अनुसार शनिबार राति ८ः४५ बजे सुरु हुने फाइनलमा २८ वर्षे लामो साफ च्याम्पियनसिप फुटबलको ...
२८ असोज २०७८, बिहिबार
फाइल तस्वीर ।काठमाडौं – साफ च्याम्पियनसिन फुटबल–२०२१ को उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नुपर्ने भएको छ । माल्दिभ्समा भैरहेको चालु संस्करणको साफ च्याम्पियनसिपमा शनिबार नेपाल र भारतबीच फाइनलमा भिड्ने पक्का भएको हो । ...
२७ असोज २०७८, बुधबार
काठमाडौं – नेपालले ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । माल्दिभ्समा सञ्चालन भएको खेलमा आज बुधबार नेपालले बङ्गलादेशसँगको खेलमा १–१ गोलको बराबरी खेल्दै फाइलनमा पुगेको हो । खेलको ८ ...
२५ असोज २०७८, सोमबार
काठमाडौं – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १–० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । ...
२४ असोज २०७८, आइतबार
काठमाडौं– साफ च्याम्पियनसिपको चालु संस्करण अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपालले भारतलाई हराउन सके फाइनल यात्रा तय गर्ने छ । माल्दिभ्समा सञ्चालन भैरहेको साफ ...
२४ असोज २०७८, आइतबार
काठमाडौं – एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इङ्ग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अङ्क गुमाए पनि १५६ औँ वरियतामा रहेको ...
२१ असोज २०७८, बिहिबार
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ...