२३ मङि्सर २०७८, बिहिबार
स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहोर्दै १७ वर्ष पछि पहिलो पटक नकआउट चरणमा नपुग्दै बाहिरिएको छ । समूह ई मा रहेको बार्सिलोना बुधबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ३–० ...
२३ मङि्सर २०७८, बिहिबार
च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा इटालियन क्लब युभेन्टसले माल्मो एफएफलाई हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले पराजित गरेर पछि ...
२३ मङि्सर २०७८, बिहिबार
एजेन्सी – इङ्ग्लिस क्लब टोटेनहमका आठ जना खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठ खेलाडीमा कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् । प्रशिक्षक कोन्टेले पाँच जना कर्मचारीमा पनि कोरोना ...
२१ मङि्सर २०७८, मङ्गलबार
अमेरिकाले आगामी वर्ष चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो । तर उसले अमेरिकी खेलाडीहरू ...
२० मङि्सर २०७८, सोमबार
फाइल तस्वीर । काठमाडौं– बङ्गलादेशमा आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल सङ्घले दोस्रो चरणका लागि १६ खेलाडीको छनोट गरेको छ । मुख्य प्रशिक्षक हान ...
१९ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर । काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ अन्तर्गत आजको खेल आर्मी क्लब र ब्रिगेड ब्वाइज युनियन क्लबका बीच हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दरशथ रङशालामा ४ः४५ बजे यी दुवै चिरपरिचित प्रतिद्वन्द्वी ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शनिबार भएको खेलमा सङ्कटाले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ...
१७ मङि्सर २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबबीच भएको खेल बराबरीमा सकिएको छ । लिग च्याम्पियनको होडमा रहेको थ्री स्टारलाई फ्रेन्ड्सले बराबरीमा रोकेपछि दुवै टिमले एक एक अङ्क ...
०४ मङि्सर २०७८, शनिबार
दशरथ रंगशाला, फाइल तस्वीर । काठमाडौं– तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थ्री स्टारले च्यासल ...
०४ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर । काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । त्रिपुरेश्वस्थित दशरथ रङ्कशालामा भएको खेलमा सङ्कटा क्लबले सुरुवाती ...