२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

युरोकप : साविक विजेता पोर्चुगर बेल्जियमद्वारा पराजित

काठमाडौं — युरोकप २०२० अन्तर्गत नेपाली समय अनुसार आइतबार राति पौने एक बजे भएको खेलमा विश्व नम्बर एक बेल्जियमले साविक विजेता पोर्चुगलसँग भएको प्रतिस्पर्धात्मक खेलमा सङ्घर्षपूर्ण जित निकालेको छ । खेलको पहिलो हाफको ४२ औँ ...

नेपाली क्रिकेट : मुख्य प्रशिक्षक डेभ ह्वाटमोर त आए, तर रोकियो बन्द प्रशिक्षण

काठमाडौं– मङ्गलबारदेखि हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, र नामिबिया स्कटल्याण्ड बीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज कोरोना भाइरस सङ्क्रणको कारण खेल्न ...

युरोकपः इटालीले सङ्घर्षपूर्ण खेल खेल्दै अष्ट्रियालाई हरायो

युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा इटालीले अष्ट्रियासँग सङ्घर्षपूर्ण जित निकालेको छ । निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट गोल गर्ने अवसर सिर्जना गरेता पनि गोल हुन सकेन । निर्धारित ९० मिनेटको समयमा अस्ट्रियाका ...

भारत आठ विकेटले पराजित हुँदा न्युजिल्याण्डले च्याम्पियनशीपको बाजि मार्यो

न्युजिल्याण्डले अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको उपाधि जित्न सफल भएको छ । न्युजिल्याण्डले भारतलाई आठ विकेटले हराउँदै पहिलो पटक भएको टेष्ट च्याम्पियन सिपको उपाधि जितेको हो ।साउथम्पटनमा भएको खेलमा भारतले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य ...

कोपा अमेरिकाः उरुग्वे क्वाटरफाइनलमा, बोलिभिया पहिलो चरणबाटै बाहिरियो

ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियागित अन्तगर्त समूह ‘ए’ बाट चार बटै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिना भने आफ्नो समूहको शीर्ष टोली बन्दै क्वाटरफाइनलमा पुगको हो भने पाराग्वे, चिली र उरुग्वे सङ्घर्षपूर्ण ...

कोपा अमेरिका – ब्राजिलले हरायो कोलम्बियालाई

नेपाली समय अनुसार आज बिहान पौने ६ बजे कोपा अमेरिका फुटबल खेलमा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै सतप्रशित नतिजा निकालेको छ । खेल भएको नौ मिनेटमा कोलाम्यिाले सानदार गोलगर्दै सुरुवाती अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक ...

युरोकप – जर्मन र पोर्चुगलले बराबरी खेले, रोनाल्डोले रचे इतिहास

अघिल्लो संस्करणको युरोकप विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्स दोस्रो चरणमा प्रवेश गरेका छन् । हिजो राती नेपाली समयअनुसार पौने १ बजे सुरु भएको खेलमा पोर्चुगल र फ्रासबीच भएको खेलमा दुवै टिमले २–२ बराबरी गोल ...

राष्ट्रिय खेलाडीलाई आर्थिक सुविधा र नियमित प्रशिक्षण दिन उपराष्ट्रपतिको आग्रह

काठमाडौं– खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उपराष्ट्रपति पुनले आज बुधबार ओलम्पिक डे–२०२१ को अवसरमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीले खेलाडीलाई मासिक रुपमा दिइने ...

युरोकप : समूह विजेता बन्दै इङ्गल्याण्ड र उपविजेता बन्दै क्रोएसिया नकआउट चरणमा पुगे

युरोकपको चालु फुटबल प्रतियोगिताको समुह ‘डी’ को विजेता बन्दै इङ्गल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । इङ्गल्याण्डले रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको हो । गएराति ...

कोपा अमेरिकाः अर्जेन्टिनाको दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश, चिले र उरुग्वेको बराबरी

ब्राजिल– ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ ।समूह ए अन्तर्गत भएको खेलमा आज बिहानको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको ...